एसईई पूरक परीक्षा २०८०मा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण
भक्तपुर,असोज ७ गते एसईई पूरक परीक्षा २०८०मा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सोमबार सांझ प्रकासित नतिजा अनुसार परीक्षा दिएका २ लाख १० हजार…
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र सल्लाघारीस्थित १०८ रोपनी जग्गा निरीक्षण
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र सल्लाघारीस्थित १०८ रोपनी जग्गा निरीक्षणभक्तपुर ।…
सहकारीमा नीति, विधि र प्रविधिको प्रयोगले जनता ठग्न पाउँदैन !
सहकारीमा नीति, विधि र प्रविधिको प्रयोगले जनता ठग्न पाउँदैन !मध्यपुर थिमी, असोज ५ गतेविभिन्न सहकारी संस्थाहरुले सदस्य समुदाय ठगि रहेको गुनासोहरु आइरहदा मध्यपुर थिमीको शंखधर…
समुदायमा आधारित सहकारीले जनहितकारी कार्य गर्नुपर्नेमा जोड
समुदायमा आधारित सहकारीले जनहितकारी कार्य गर्नुपर्नेमा जोडभक्तपुर, भाद्र ५ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले समय साकोसको १४ औं वार्षिक साधारण…
बबिना भट्टराईको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक‘तिम्रै झझल्को’ लिएर आइन् बबिना
बबिना भट्टराईको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक‘तिम्रै झझल्को’ लिएर आइन् बबिना बबिनाको ‘तिम्रै झझल्को’ सार्वजनिक काठमाडौ : कसै संग माया बस्यो भने कस्तो हुन्छ होला…
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु ।
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु ।४ असोज २०८१चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी…
टीआई नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मा निर्वाचित
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट श्री मदन कृष्ण शर्मा निर्वाचित ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आज २०८१ असोज ०४ गते सम्पन्न २९ औँ वार्षिक…
काठमाण्डौ स्वयम्भूबाट तीनदिने सांस्कृतिक दीप पदयात्रा हुने
प्रताप रानामगर/काठमाण्डौ, आश्विन ०३, मुलुकमा काठमाण्डौ स्वयम्भू आनन्दकुटी बिहारको प्राङ्गणबाट तीनदिने सांस्कृतिक दीप पदयात्रा हुने भएको छ । आश्विन ५ गते (२१ सेप्टेम्बर), शनिवार बिहान…
रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड
रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा जित्यो उत्कृष्ट अवार्डरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल…
संविधान कार्यान्वयनकालागि स्थानीय तहलाई ध्यान दिनुपर्ने : अध्यक्ष विजुक्छें
संविधान कार्यान्वयनकालागि स्थानीय तहलाई ध्यान दिनुपर्ने :अध्यक्ष विजुक्छेंभक्तपुर, भाद्र ३ गतेसंविधान दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज र ख्वप कलेज…














