Month: September 2026

Posted in समाचार

विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर

विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर नजिकै रहेको कानु धर्मशालामा बिहीबार…

Continue Reading
Posted in समाचार

रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर आक्रमण कुटपिट तथा दुर्व्यवहारको घटनाका…

Continue Reading
Posted in समाचार

भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला पछि सजाय भुक्तान नगरी फरार…

Continue Reading
Posted in समाचार

ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा शैक्षिक…

Continue Reading
Posted in समाचार

रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’

रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक  रञ्जना निरौलालाई उनको कविता “सिटी लाइट्स” (CITY LIGHTS) का लागि इटालीको…

Continue Reading
Posted in समाचार

फेरि भेटौँला…

फेरि भेटौँला… हिँड्दा बाटो लामो थियो, साथ थियो केही क्षण, आज सम्झनामा बाँकी, ती दिनका मधुर स्पन्दन। हाँसेका ती पलहरू नै, आँखाभरि सजिन्छन्, टाढा भए…

Continue Reading
Posted in समाचार

वित्तिय साक्षारता कार्यक्रम सम्पन

वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि बित्तिय साक्षारता…

Continue Reading
Posted in समाचार

तार चोरी गर्ने तीन जना नियन्त्रणमा

तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको तामाको तार चोरी तथा क्षति…

Continue Reading
Posted in समाचार

भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने

भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरको आयोजनामा…

Continue Reading
Posted in समाचार

बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै

बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले…

Continue Reading