Category: स्वास्थ्य

Posted in समाचार स्वास्थ्य

मध्यपुरमा रक्तसञ्चार सेवा सुरु

मध्यपुरमा रक्तसञ्चार सेवा सुरुमध्यपुर, बैशाख १५ गतेमध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १७ औं वार्षिकोत्सवको अवसरमा अध्याधुनिक रक्तसञ्चार सेवा सुरु गरेको छ…

Continue Reading
Posted in समाचार स्वास्थ्य

‘रोगको पहिचान समयमै गर्नु नै आधा समस्या समाधान हुनु हो’

‘रोगको पहिचान समयमै गर्नु नै आधा समस्या समाधान हुनु हो’ भक्तपुर । २०८१ चैत्र २२, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर क्यान्सर…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका

भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका भक्तपुर । २०८१ चैत्र ११ भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज स्वास्थ्य स्वयम्सेविका, वडा नर्स र…

Continue Reading
Posted in समाचार स्वास्थ्य

म क्षयरोग अन्त्य गर्न प्रतिबध छु, चनपामा प्रभातफेरी

म क्षयरोग अन्त्य गर्न प्रतिबध छु, चनपामा प्रभातफेरीभक्तपुर, चैत्र ११ गतेविश्व क्षयरोग दिवसको अवसरमा चाँगुनारायण नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको छ । “हो हामी क्षयरोग अन्त्य…

Continue Reading
Posted in स्वास्थ्य

स्ववियू निर्वाचनमा धाँधली भएको भन्दै नेक्राविसंघले गर्यो विरोध

स्ववियू निर्वाचनमा धाँधली भएको भन्दै नेक्राविसंघले गर्यो विरोध भक्तपुर, चैत्र ६गतेस्ववियू निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसको निर्वाचनमा खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि धाँधलि भएको…

Continue Reading
Posted in समाचार स्वास्थ्य

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिकनागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमाको कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको योजनाकाठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा…

Continue Reading
Posted in समाचार स्वास्थ्य

सिद्धिस्मृति अस्पतालको नवनिर्मित विशेष भवनको आज उद्घाटन हुने

सिद्धिस्मृति अस्पतालको नवनिर्मित विशेष भवनको आज उद्घाटन हुने भक्तपुर, चैत्र १ गते सिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले आज नवनिर्मित विशेष भवनको…

Continue Reading
Posted in समाचार स्वास्थ्य

१०६ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच

१०६ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच चाँगुनारायण, भक्तपुर. १२ फागुन २०८१ चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुरका १८ हजार किशोरीलाई एच.पि.भी खोप दिन सुरु

भक्तपुरका १८ हजार किशोरीलाई एच.पि.भी खोप दिन सुरुभक्तपुर, माघ २२ गतेभक्तपुर जिल्लाका १८ हजार किशोरीहरुलाई लक्षित गर्दै आजबाट एच.पि.भी. खोप अभियान भक्तपुरमा पनि सुरु भएको…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भोली विश्व क्यान्सर दिवस, सरकारको निःशुल्क सेवा पूर्णरुपमा कार्यान्वयनको माग ।

भोली विश्व क्यान्सर दिवस, सरकारको निःशुल्क सेवा पूर्णरुपमा कार्यान्वयनको माग ।भक्तपुर, माघ २१ गतेविश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले क्यन्सर सरभाइभर बिरामीहरुलाई दोसल्ला ओढाई…

Continue Reading