चरखण्डी (चखतीथ) विस्कट जात्रा सक्षिप्त परिचय

चरखण्डी (चखतीथ) विस्कट जात्रा सक्षिप्त परिचय
–रत्न सायमी

१. परिचय ः–चरखण्डी (चखतीथ) विस्कट जात्रा जनस्तरबाट श्रजित तथा सचालित जात्रा हा । दधिकाट गाविस तथा सिरुटार गाविसका सीमानामा अवस्थीत चरखण्डी तीथ स्थलमा सचालित यस जात्राल आफ्ना इतिहासका खटकीलाहरु पार गदछ । वि.स १९६१ साल वशाख १ गत दखि सचालनमा आएका जात्रा वि.स. २०८१ सालका जात्रा १२१ आ पटकका जात्रा हा ।

२. जात्रा सचालन काय ः– जात्रा सचालनका मख्य दिन वशाख १ र २ गत हा । नववषका पहिला दिन वा वशाख १ गत विहान करिब १.०० वज चरखण्डीदखि पव तफ रहका वस्ती पकाण्डाल डवलीमा सब गठीयारहरु भला हन्छन । डवलीमा रहका खटमा जात्रा गन दवताका मतिहरु पतिष्ठापन गरिन्छ । सा रथमा भरब, बालकमारी र गणशका मति पतिष्ठा गरिन्छ । रथमा ध्वजा पताकाः आदि द्वारा रथ सिङ्गान काय हन्छ ।

रथ सिङ्गान काय भइरहदा शरीरल बाटा नापी वत्ति बाल्न कायका शभारम्भ हन्छ । झ्याली सहितका धिमबाजा घन्किन थालपछि सतकाहरु प्नि निन्दाबाट विउझन थाल्दछन । डवलीमा मानिसहरुका भीड बदन थाल्दछन । यस भीडभाडका विचमा न गठीयारहरु सिन्दर जात्रा गन गदछन । या क्षण ज्याद रमाइला र आकषक हन गदछ ।

या जात्रामा २ रथका जात्रा हन गदछ । यी दइमा श्रष्ठ परिवारबाट सचालित रथ जात्रा र मानन्धर परिवारबाट सचालित रथ जात्रा हा । श्रष्ठ परिवारवाट सचालित रथ पकाण्डालका माथिका डवलीवाट तलका डवली आइपगपछि रथ उचाल्न काय हन्छ । यस पछि सयक्त जात्रा सचालन हन्छ । पतिष्पधात्मक जात्रा हनमा आकषक दखिन्छ । पतिष्पधात्मक जात्रा भन्दमा यहा एक समहल अका समहलाइ हाच्याउन काय गरिदन । सम्झाता अनरुप आफ्ना विधि विधान अनसार जात्रा अगाडि बढाइन्छ ।

जात्रालहरुका लावालस्करका साथ जात्रा चरखण्डी तीथस्थल आइपग्दछ । यहा झन रमाइला दखिन्छ । किनभन तीथमा मला भन आउन तीथ यात्री तथा जात्रामा सलग्न जात्रालहरुका सङ्गम धर समयदखि भट नभएकाहरु प्नि यस दिन भट हन गदछन ।

३. चरखण्डी तीथस्थल ः– स्कन्दपराण हिमवत्खण्डमा वणित विवरणमा आधारित तीथस्थल हा । यहा स्नान गनाल कष्ठराग निका हन्छ भन्न जनविश्वास रहका छ । यस तीथ स्थलमा कण्डसहित गणश, विष्ण, भरव, मनकामना, बद्ध, राधाकष्ण र बालकमारीका मन्दिरहरु रहका छन । यस्त यहा

सरस्वती राधाकष्ण, राम, सीता, लक्ष्मण, हनमान, सप्तऋषि, चखती महादवका साथ महादवका मतिहरु रहका छन । यस दिन यहा रात वा विहानका १२ बजदखि मला भन काय हन्छ ।

४ शरीरमाथि दियामा वत्ति बाल्न काय ः– या काय इच्छा हन जा काहील गन सक्दछन । इच्छा हनल या काय गनका लागि आफ्ना घर, आफ सतका स्थानबाट बाटा नापी बत्ति बाल्न काय गरिन्छ । यसमा महिलाहरुल बत्ति बाल्न काय गदछन भन परुषहरुल वाटा नाप्न महानभावलाइ सहयाग प¥याउदछन । या काय पकाण्डाल डवलीमा रथ राखका स्थानलाइ परिक्रमा गरी चरखण्डी तीथस्थल आइपग्दछन । तिथस्थल पगि मन्दिरहरुमा वत्ती चढाउन काय गरी शरीरमाथि वत्ति वाल्न काय गरि या काय परा गदछन । या काय आफ्ना भत्तिभावल गदछन भन अका रथ लजान वाटा सद्ध गन कायका रुपमा पनि लिइन्छ ।

५. साझका जात्रा ः– वशाख १ गतका जात्रा पवमा चरखण्डी तीथस्थलमा विहानदखि श्रद्धाल भक्तजनहरुका भीड हन्छ भन दिउसा मध्यान्ह कही कम हन्छ । जात्रा सचारु रुपमा सचालन गन सामाजिक सघ सस्थाहरुल स्वयमसवकका व्यवस्था गरिराखका हन्छ । यस्त स्वास्थ्य शिविरका पनि व्यवस्था गरिएका हन्छ ।

जात्रा मनाउन क्रममा अपरान्ह करिब ३÷४ बजतिर चरखण्डी तीथस्थलबाट रथ उठाइ जात्रा गन काय हन्छ । उक्त रथहरु जात्रा गद पनः पकाण्डाल डवली तफ लजान्छ । पकाण्डाल पगी विहान रथ उठाएका मण्डपमा रथ विसाए पछि उक्त दिनका जात्रा सम्पन्न भएका मानिन्छ ।

६. वशाख २ गतका जात्रा ः– भालिपल्ट अथात वशाख २ गत पकाण्डालमा २ रथका जात्रा गद चरखण्डी तीथस्थलमा रथहरु ल्याइ प¥याइन्छ । यस दिन पनि यहा मला भन काय हन्छ । जात्रा सचालकहरु भजन वा दाफा भजन गाउदछन । श्रद्धालभक्तजनहरु तीथमा मला भद जात्रा रथमा रहका भगवानका दशन गदछन । मला काय सम्पन्न भए पछि जात्राका रथलाइ चरखण्डी तीथस्थलबाट गाम्चा तफ ल्याउन काय हन्छ । यसमा न्यापानगाउ, घयाटार हद गाम्चा बजारसम्म प¥याइन्छ ।

गाम्चामा जात्रा सचालकहरुल चमना वा समयबजी खाएपछि जात्राका रथ न्यापानगाउ, दधिकाटगाउ हद पनः पकाण्डाल प¥याइन्छ । मानन्धर तफका रथ गाम्चा पगका हन्छ । श्रष्ठ तफका रथ न्यापानगाउसम्म मात्र पगका हन्छ । उक्त रथहरु पकाण्डाल पगपछि दइ रथका सयक्त जात्रा हन्छ । यस जात्रामा विभिन्न मण्डपहरुमा रथ विसाउद जान्छन । यसरी क्रमसग विसाउन र नचाउन काय गद अन्तिममा विहान उठाएका मलमण्डपमा रथ विसाए पछि सा वषका जात्रा सम्पन्न हन्छ ।

७. इतिहास ः– या जात्रा सचालन गन वि.स. १९६० साल फागन २६ गत एक लिखतपत्र खडा गरिएका थिया । यसमा दइ समह अथात मानन्धर र श्रष्ठ परिवार सलग्न थिए । दइ समहका लिखत

भएका कारण यसलाइ सम्झाता पत्र पनि भनिन्छ । जात्रा सचालनमा ल्याउन वा सम्झाता पत्रमा उल्लखित महानभावहरुका नाम श्रष्ठ तफ थकाली धीजनारा, मानवीरसी, मतीराज, जाहनरसी, मनीराज, माहनसी, नारानकष्ण, दवनरसी, सीनारा र सा.मनीराज हन भन मानन्धर तफ थकाली – कहरसी, छत्रस, आशामरु, गगाराम, साधराम, कवरसी, जीतनारा, उजरसी, धीजमानसी, भीमनर, तलसीनारा र काजीमान हन ।

यी महान व्यक्तित्वहरुल सचालनमा ल्याएका जात्रा अहिल १०४ आ पटकका भएका छ । साथ एक रथबाट दइ रथका जात्रा भएका छ । वि.स. २०१४ सालमा दइ जात्रा सचालक समहहरु वीचमा वमनष्य उत्पन्न भइ झगडा भएका थिया । झगडालाइ कलह बनाइ राख्न हदन, यसलाइ समाधान गरी इतिहास निमाण गन पदछ भन्न धारणा सहित २०१४ सालमा दइ लिखतपत्र खडा गरी वि.स. २०१५ सालदखि दइ रथका जात्रा सचालनमा ल्याएका थिया । वमनष्यका कारण जात्रा सचालकहरु विभाजीत भएपनि आज ती वमनष्यता रहका पाइदन । साथ एकल अकालाइ मद्दत पनि गदछन ।

जात्रा विशषका चचामा वि.स. २०६० सालमा चरखण्डी विस्कट जात्रालाइ शतवाषिकी जात्राका रुपमा मनाइएका थिया । सा जात्रा १०० आ पटकका जात्रा भएका कारण जात्रा सचालक वा गठीवाट १०० थान विशष पजा गरिएका थिया । उक्त पजा लान महिलाहरुका पहिरण एक थरिका थिया । जसमा काला फरिया (हाकपटासी) चाला र खास्ता थिया । सा वषका जात्रा विशष भएका कारण जनसभागिता पनि अधिक थिया । शतवाषिकी जात्रा मनाउन क्रममा नया कायक्रम पनि थप गरिएका थिया । यस कायमा दवतालाइ सम्मान दिन वा सगन दिन काय रहका थिया । उक्त काय वि.स. २०६० वशाख ३ गत सम्पन्न गरिएका थिया ।

८. उपसहार ः– चरखण्डी विस्कट जात्रामा विविध सस्कतिका पनि सरक्षण हद आएका छ । यस कायमा शरीरमाथि दियामा वत्ति वाल्न कायल निरन्तरता पाइरहका छ । उक्त काय विचमा कही समय राकिए पनि हाल सा काय सचारु भएका छ । हामा सास्कतिक धराहरका रुपमा रहका जात्रा पवल नरामा विचार वा वमनष्यता हटाइ सदभाव कायम गन पदछ । तथा जीवन कति व्यस्ततामा मात्र दाडन, रमाइला पनि गन पदछ भन्न सन्दश यस जात्राल दिएका पाइन्छ । जहा तीथस्थल रहका छ, त्यहा जात्रा सचालनमा आउन पदछ भन्न मान्यताका साथ सचालनमा आएका या जात्राल यती लामा यात्रा पार गरिसकका छ । आधनिक विकासका पभावल जात्रा सचालन कायमा कठिनाइ पनि उत्पन्न हद आइरहका छ । यसथ जनस्तरबाट सचालित जात्रा लाइ सरकारी निकायवाट पनि सहयाग र सरक्षण हन जरुरी भइसकका छ ।

सन्दभ गन्थ
१. रत्न सायमी ः चरखण्डी (चखतीथ) विस्कट जात्रा
(या लख २०६४ सालमा तयार गरका हा । यसमा साल मात्र सशाधन गरिएका छ)