Category: कला/साहित्य
भक्तपुर महोत्सव–२०८१
(मंसिर २८ गतेदेखि पुस २ गतेसम्म) रामकृष्ण प्रजापति महोत्सव आयो है सांस्कृतिक नगरीमा,सबैको मनमा उमंगको आशा छायो ।सङ्गठित भई आयो है भक्तपुर नगरीमा,एकताले सफलताको विश्वास…
४४ औं तःमुज्याको उत्कृष्ठ सांस्कृतिक टोली र कलाकारको नतिजा सार्वजनिक
४४ औं तःमुज्याको उत्कृष्ठ सांस्कृतिक टोली र कलाकारको नतिजा सार्वजनिकभक्तपुर, कार्तिक ६ गतेकमलविनायकको लामुगःमा आयोजित ४४ औं नेपाल भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक ब्बज्या तःमुज्याका…
वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पण
वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पणभक्तपुर, असोज १६ गतेवरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलले नेपाली नाटक र रङ्गमञ्च क्षेत्रका अग्रज…
४४ औं तःमुज्याकालागि सञ्चार र प्रविधि समिति गठन
४४ औं तःमुज्याकालागि सञ्चार र प्रविधि समिति गठनभक्तपुर, भाद्र १६ गते४४ औं नेपाल भाषा साहित्य तःमूज्या व्यवस्थित रुपमा मनाउन प्राविधिक समिति र सञ्चार समन्वय समिति…
तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुने
तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुनेभक्तपुर, श्रावण ३२ गते४४ औं नेपाल भाषा साहित्य तःमुज्याको साहित्य समितिको अध्यक्षमा शिक्षिका रामेश्वरी कोजू चयन…
वरिष्ठ पत्रकार दीक्षितको निधन, आजै गर्यो उच्चसम्मानका साथ अन्त्यष्टि
वरिष्ठ पत्रकार दीक्षितको निधन, आजै गर्यो, उच्चसम्मानका साथ अन्त्यष्टिकाठमाण्डौं, श्रावण ३१ गतेवरिष्ठ पत्रकार, साहित्यकार एवं दर्शनका त्रिआयामिक शिखर पुरुष मदनमणि दीक्षितको आज निधन भएको छ…
४४ औं तःमुज्याको प्रचार प्रसार समिति गठन
४४ औं तःमुज्याको प्रचार प्रसार समिति गठनभक्तपुर, श्रावण ३० गते“जनता बांचे भाषा बाच्छ” उद्घोष गर्दै आएको नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक ब्वज्याको ४४ औं…
तःमुज्याको ४४ औं सृंखला, असोज २८ र २९ गते लामुगाः टोलमा हुने
भक्तपुर, श्रावण २० गतेनेपाल भाषा साहितय तःमुंज्याको ४४ औं सृखला भक्तपुर नगरपालिका वडा नं.९ स्थित लामुगः टोलमा हुने भएको छ । ४४ औं तःमुज्या आगामी…
स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण
स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण काठमाडौं, साउन ५ । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक…
लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न
चैत ११ । केके मानन्धर । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । अमूर्त सम्पदाको रुपमा रहेको…













