Category: कृषि

Posted in कृषि पर्यटन/यात्रा समाचार

नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

चैत  ४ गते, काठमाडौं ।  नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने…

Continue Reading
Posted in कृषि समाचार

अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको ताला

अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको तालाभक्तपुर,किसानहरुलाई यतिबेला रासायनिक मलको खाँचो छ । रोपाईको सिजनमा कृषकहरु मल पाए जतिसुकै रकम तिर्न पनि तयार हुन्छन्…

Continue Reading
Posted in कृषि समाचार

लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकस

लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकसभक्तपुर, श्रावण ३ गतेवरिष्ठ पशु चिकित्सकको गाउँमा पनि लम्पी स्क्रिनको महामारी फैलिएपछि कृषकहरुलाई कोरोना काल जस्तै सकस भएको…

Continue Reading
Posted in कृषि खेलकूद

एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्र

एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्रभक्तपुर, २५ जेठ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुद्धारा हस्ताक्षरित ज्ञापनपत्र उपाध्यक्षद्धय् सुनिल प्रजापति, रामकृष्ण प्रजापति सदस्य रघु प्रजापति…

Continue Reading
Posted in कृषि समाचार

आगलागी तथा वन डढेलोका घटना बढ्दै

वन डढेलो र आगलागिका घटना बढ्दै आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही…

Continue Reading
Posted in कृषि समाचार

नेक्राकिसंघको ८ औं जिल्ला सम्मेलन सुरु

नेक्राकिसंघको ८ औं जिल्ला सम्मेलन सुरु मध्यपुर थिमी, माघ २० गते आर्थिक समान्नता र देशभक्तिको कुरा नगर्ने नयाँ होस या पूरानो पार्टी काम नलाग्ने भन्दै …

Continue Reading
Posted in कृषि समाचार

सी.एन.बी.एम. प्रविधिबाट उत्पादित कम्पोष्ट मलको प्रयोगबारे कृषकहरुलाई अभिमुखीकरण

सी.एन.बी.एम. प्रविधिबाट उत्पादित कम्पोष्ट मलको प्रयोगबारे कृषकहरुलाई अभिमुखीकरण २०७९ असोज ३१ गते, सोमबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाबाट सी.एन.बी.एम. प्रविधिबाट उत्पादित कम्पोष्ट मल प्रयोगबारे सोमबार…

Continue Reading
Posted in कृषि समाचार

दशैंको लागि देकोचा, भुलाछे र महाकाली स्थानमा मासु पसल अनुगमन

दशैंको लागि देकोचा, भुलाछे र महाकाली स्थानमा मासु पसल अनुगमन भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको ६…

Continue Reading
Posted in अर्थ/वाणिज्य कृषि समाचार

छरुवा धान खेतीले ५० प्रतिशत लागत कम हुने भएपछि कृषकहरु दंग

छरुवा धान खेतीले ५० प्रतिशत लागत कम हुने भएपछि कृषकहरु दंग भक्तपुर, असोज १३ गते परम्परागत रुपमा धानबाली गर्दै आएका भक्तपुरका कृषकहरुलाई छरुवा धान खेती…

Continue Reading
Posted in कृषि समाचार

बर्ड फ्लु पीडितलाई राहात होइन क्षतिपूर्ति देउ ।

बर्ड फ्लु पीडितलाई राहात होइन क्षतिपूर्ति देउ । भक्तपुर, असार २२ गते भक्तपुरका बर्डफ्लु पीडित कृषकहरुले राहात नभई क्षतिपूर्तिको माग गरेकाछन् । गत माघ महिना…

Continue Reading