वागीश्वरी कलेजका विद्यार्थीहरुमाझ जिल्ला न्यायधिसद्वारा प्रशिक्षण
भक्तपुर, फार्गुण १९ गते
वागीश्वरी कलेजको सहकार्यमा भक्तपुर जिल्ला अदालतका न्यायाधिशद्वारा फागुन १९ गते शुक्रबार वागीश्वरी कलेज सभाकक्षमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वागीश्वरी कलेजका स्नातक तह मानविकी तथा व्यवस्थापन संकाय तेस्रो वर्ष र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन संकाय प्रथम सेमेष्टरका विद्यार्थी तथा शिक्षकहरु विच सो अन्र्तक्रिया कार्यक्रम गरिएकोे थियो
प्रमुख अतिथिमा रहनुभएका भक्तपुर जिल्ला अदालतका माननिय न्यायधिश श्री तीर्थराज के.सीले ‘समुदायमा हाम्रो अदालत’ बाह्य पहु“च कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई जनतामाझ न्यायिक जनचेतना जगाउन न्यायलय आफै जनतामाझ पुग्नु पर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री महेन्द्र प्रसाद पोखरेलले पावर प्वइटबाट विद्यार्थीहरुलाई न्यायिक क्षेत्र, न्यायिक पहु“च, जनचेतना लगायत कानुनी तथा संबैधानिक कुराहरुबारे प्रशिक्षण दिनुभएको थियो । सेस्तेदार श्री ऋतबहादुर पुलामी, भक्तपुर शाखा अधिकृत नवराज खनाल तथा जेमिना प्रधान पनि कार्यक्रममा अतिथिका रुपमा उपस्थित भएका थिए ।
त्यसै गरी विद्यार्थीलाई सैधान्तिक ज्ञान स“गै न्यायिक क्षेत्रका कानुनी ज्ञान पनि आवश्यक रहेको वागीश्वरी कलेज प्रार्चाय धनकुमार श्रेष्ठले कार्यक्रममा बताउनुहु“दै कलेजको तर्फवाट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...












