प्रदेश सरकारबाट वागीश्वरी माविले बस अनुदान प्राप्त गर्ने
हेटौडा, फागुन २४ गते । वागमतीप्रदेश सामाजिक विकास मन्त्रालयबाट संचालित सामुदायिक विद्यालय बस सेवा कार्यक्रम अन्तर्गत भक्तपुरको वागीश्वरी माविले बस अनुदान प्राप्त गर्ने भएको छ…
कोराना भाइरसको सतर्कता: भक्तपुरमा कुनै सभा समारोह नगर्न जिप्रकाको आग्रह
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सर्वसाधारणहरुलाई नागरिकलाई भीडभाड हुने गरी कुनै औपचारिक–अनपौचारिक सभा समारोह एवं धार्मिक–साँस्कृतिक तथा पारिवारिक उत्सव आदिको आयोजना नगर्न आग्रह गरेको…
उत्कृष्ट घोडा खचर पालकहरु पुरस्कृत
भक्तपुर, फागुन २३गते दीगो अशो कल्याणकारी परियोजनाले भक्तपुरका घोडा खचर पालकलाई पुरस्कृत गरेको छ । भक्तपुर जिल्लाभरका १५ वटा इटा भट्टामा परिचालन गरीएका घोडा खचरहरुको…
कोरोना भाइरस संक्रमणबारे सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल
भक्तपुर । २०७६ फागुन २१ गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा…
रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत
भक्तपुर । २०७६ फागुन १९ गते, सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आउनुभएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो…
क्वारेन्टाइनबाट घर फर्कदै १सय ७५ विद्यार्थीहरु
भक्तपुर फागुन १९ गते भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका १ सय ७५ जना विद्यार्थीहरु आज घर फर्केका छन् । फागुन ४ गते विहान देखि क्वारेन्टाइनमा राखिएका…
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान
भक्तपुर । २०७६ फागुन १८ गते, आइतबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी नवनियुक्त नर्स, डाक्टर तथा कर्मचारीहरुलाई केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले आइतबार…
बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलमा ज्येष्ठ नागरिक सम्मानित
भक्तपुर, १८ फागुन । बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा…
पुवार थापा क्षेत्री कल्याण समितिको १९ औ साधारण सभा सम्पन्न ।
१८ फागुन २०७६ भक्तपुर पुवार थापा क्षेत्री कल्याण समितिको १९औं साधारण सभा भक्तपुर जिल्लाको चाँगुनारायाण नगरपालिका वडा नं ३, झौखेलमा सम्पन्न भएको छ । बीर…
बढ्दा भ्रष्टाचार सिंहदरवारमा र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा : नेमकिपा अध्यक्ष बिजुक्छें
भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छें (रोहित) ले सबभन्दा बढ्दा भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताउनुभएको छ…














