Category: स्वास्थ्य
भक्तपुर कोरना अपडेट,…..कोरनाको परिक्षण सुरु, ४ अस्पतालको निरिक्षण
भक्तपुर, चैत्र ३० गते भक्तपुर अस्पतालमा दु्रतत्तर प्रबिधिबाट कोरना भाइरसको परीक्षण सुरु गरेको छ । परीक्षणको पहिलो दिनमा १६ जनाको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका…
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट…
लक डाउनमा कहिँ रगत नपाए भक्तपुर आउनुस्………..
भक्तपुर , चैत्र २८ गते लक डाउनमा कहिँ रगत नपाए भक्तपुर आउनुस् किन कि कोरना भाइरसले प्रभावित लक डाउनको समयमा पनि रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले…
कोरना भाइरसको स्वाब संकलन केन्द्र स्थापना
भक्तपुर, चैत्र २७ गतेख्वप अस्पताल निर्मानाधिन क्षेत्र जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा कोरना भाइरसको स्वाब संकलन कक्ष स्थापना गरेको छ । लक्षण देखिएका विरामीहरुबाट स्वाब…
कोभिड १९ परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ स्थापना
काठमाडौं, चैत २४ शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर वुथ राखिएको हो । कोरानो…
कोरना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश : डा. देवकोटा
काठमाण्डौ, चैत्र २२गतें कोरना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । विदेशबाट नेपाल फर्किएकाबाट मात्रै नेपालमा देखिएको कोरना भाइरसको संक्रमण शनिवारबाट नेपालमा आएका संक्रमितबाट…
लक डाउन ८ दिन लम्बियो, चैत्र २५ गते मध्यरातसम्म लक डाउन
काठमाण्डौ, चैत्र १६ गते नेपाल सरकारले चैत्र ११ गते विहान ६ बजे देखि सुरु गरेको लक डाउन २५ गते मध्यरातसम्मका थपिएको छ । कोरना भाइरसको…
चाँगुमा कोरनाको लक्षण देखेपछि……….
भक्तपुर, चैत्र १६ गते चाँगुबस्ने चीनीमाया राईको स्वास्थ्य परीक्षणमा कोरना भाइरसको लक्षण देखिएपछि उनी सहित परिवारका तीन सदस्य प्रहरी नियन्त्रणमा परेका छन् । आइतबार दिउँसो…
दैनिक आवश्यक बस्तुः स्थानिय तहले व्यबस्थापन गर्ने जिल्ला सुरक्षा समितिको निर्णय
भक्तपुर । २०७६ चैत १२ गते, बुधबार कोरोनाभाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापीरुपमा गरेको…
नोबेल कोरोना भाइरस रोग बारे भक्तपुर नगरपालिकाको सार्वजनिक अपिल नोवेल कोरोना भाइरस संक्रमण एक सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग ९ऋयखष्म…














