भक्तपुर, चैत्र १६ गते
चाँगुबस्ने चीनीमाया राईको स्वास्थ्य परीक्षणमा कोरना भाइरसको लक्षण देखिएपछि उनी सहित परिवारका तीन सदस्य प्रहरी नियन्त्रणमा परेका छन् । आइतबार दिउँसो प्राथमिक स्वास्थ्य केन्द चाँगुमा स्वास्थ्य जाँच गर्नेक्रममा राईसँग कोरना भाइरसको लक्षण देखिएको केन्द्रका मुख्य डाक्टर लोकेन्द्र पौड्यलले स्थानीय जनप्रतिनिधीलाई जानकारी दिएका थिए । वडाध्यक्ष बुद्धिलाल महर्जनले सो बारे स्थानीय प्रहरीलाई जानकारी दिएपछि जिल्ला प्रहरी परिसरबाट आएको टोलीले राई परिवारका तीनैजनालाई थप स्वास्थ्य परीक्षणका लागि आज साँझ लगिएको थियो । प्रहरीले राई परिवारलाई लगेपछि लक डाउनमा रहेका स्थानीय समुदायमा कोरनाको संत्रास बढाएको थियो ।
स्वास्थ्य परीक्षण पछि अलि कडा रुगाखोकी मात्रै भएको कोरना संक्रमण नभएको भनि राई परिवारलाई घर फर्काएको बडाध्यक्ष महर्जनले बताएको छ । बाहिरी जिल्लाबाट चाँगुनारायण नगरपालिका वडा नम्वर ४ बस्दै आएका राईलाई रुघाखोली लागेपछि उनका श्रीमान् अशोक राई र छोराको समेत स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष महर्जनले बताए । सो वडामा विदेशबाट फर्केका मानिस समेत रहेकाले कोरना भाइरस फैलिएको भनि समुदायमा चर्चा भइरहेको चाँगुनारायण मन्दिरका मुख्य पुजारी चक्रधरानन्द राजोपाध्यायले पनि जनसञ्चार खवरलाई जानकारी दिनु भयो । उहाँले के भयो ? यकिन थाहा नपाएको तर बाहिरबाट आएकालाई कोरना संक्रमण भएको भनि चाँगु क्षेत्रमा आज दिउँसो देखि हल्ला चल्न थालेको बताए । पुलिस आएर लगेपछि थप के भयो ? जानकारी नआएकाले केही भन्न सकिने अवस्था नभएको उहाँको भनाई छ । वडाध्यक्ष महर्जनको भनाइ अनुसार राई परिवार घर फर्किे सकेका छन् । अष्ट्लिियाबाट घर फर्केका व्यक्ति भने स्वयं क्वारेन्टाइनमा रहेको भन्दै उनी जनप्रतिनिधीको निगरानीमा सुरक्षित रहेको महर्जन बताउँछन् ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














