भक्तपुर । २०७६ चैत १२ गते, बुधबार
कोरोनाभाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापीरुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्लाअधिकारी हुमकाला पाण्डेको अध्यक्षतामाभक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बस्यो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अल्पआकस्मिक परिस्थितिमापास आवश्यक परे पास आवश्यक पर्नुका कारण र औचित्य पुष्टि हुने प्रमाण तथाकागजातहरु पेश गरेपछि मात्र (बिहान १० बजेदेखि १२ बजे सम्म) मात्रपास उपलब्ध गराउने निर्णय ग¥यो ।
उक्त बैठकले अतिआवश्यक सेवाप्रवाहगर्ने व्यक्तिवा संस्था (एम्बुलेन्स, स्वास्थ्यकर्मी, फार्मेसीमाकामगर्ने) को परिचयपत्रलाई नै आधार मानी आवागमनगर्न दिने निर्णय ग¥यो । दैनिक आवश्यक पर्ने खानेपानी, खाद्यपदार्थ, तरकारी, दुधजन्य पदार्थ, घरायसी प्रयोजनको पानी आपूर्ति गर्ने व्यक्ति संस्थालाई पनि सामाग्रीहरु यकिन गरी आवागमन गर्न दिने निर्णय बैठकले गरेको छ ।
बैठकले भक्तपुर जिल्लाभित्रबसोबास गरिरहेका कुनै व्यक्तिलाई यस विषम् परिस्थितिमाखाने, बस्ने समस्या परेमा त्यस्ता व्यक्तिहरुको अवस्था बुझी सहयोग गरिदिनु हुन स्थानीय तहहरुमा अनुरोध गर्ने र दैनिक उपभोग्य वस्तुहरु सब्जी, फलफूल, मासु, दाल, चामल, तेल, पानी, दुध, खानापकाउने ग्यास, साबुन—स्यानिटाइजर, घरायसी बिजुलीका सामानहरु, बिहान ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने प्रस्ताव मन्त्रालयमा पठाउने निर्णय ग¥यो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...












