Category: संस्कृति
आज भोटो देखाउने, उपत्यकामा सार्वजनिक विदा
आज भोटो देखाउने, उपत्यकामा सार्वजनिक विदाभक्तपुर, श्रावण २०गतेआज ज्यावलाखेलमा भेटो देखाउने पर्व परेकाले आज काठमाण्डौ उपत्यकालाई सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनामा…
ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउँन सयौंको श्रमदान
ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउँन सयौंको श्रमदानभक्तपुर, श्रावण १३ गतेभक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको छाना छाउने कार्यमा सयौले श्रमदान गरेका छन् । हिजो देखि…
लक्ष्मी नरसिंहको मन्दिरमा आज गजुर प्रतिस्थापन
लक्ष्मी नरसिंहको मन्दिरमा आज गजुर प्रतिस्थापनभक्तपुर, असार ३१गतेभक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माणाधिन मन्दिरमा आज गजुर राखेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठको…
ङातापोल ३२२ औं वर्षमा, आज बुसां दा
ङातापोल ३२२ औं वर्षमा, आज बुसां दाभक्तपुर, असार २२ गतेभक्तपुरको ऐतिहासिक सम्पदा ङातापोलको आज ३२२ औं स्थापना दिवस मनाउने भएकोे छ । नेपाल सम्वत ८२२मा…
झौखेल र चाँगुमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण ।
झौखेल र चाँगुमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण ।१७ बैशाख २०८१चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण…
४२ औं सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा “सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे अन्तरक्रिया तथा प्रबचन कार्यक्रम सम्पन्न
४२ औं सम्पदा दिवसको अवसरमा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणमा “सय वर्षपछिको भक्तपुर” पुस्तकको भूमिकाबारे अन्तरक्रिया तथा प्रबचन कार्यक्रम सम्पन्नभक्तपुर, २०८१ बैशाख ६ गते बिहीबार…
चरखण्डी (चखतीथ) विस्कट जात्रा सक्षिप्त परिचय
चरखण्डी (चखतीथ) विस्कट जात्रा सक्षिप्त परिचय–रत्न सायमी १. परिचय ः–चरखण्डी (चखतीथ) विस्कट जात्रा जनस्तरबाट श्रजित तथा सचालित जात्रा हा । दधिकाट गाविस तथा सिरुटार गाविसका…
विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा” नामक पुस्तक लोकार्पण
विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा” नामक पुस्तक लोकार्पण चैत २९, भक्तपुर । मुक्ति संगीत प्रशिक्षण केन्द्र, लैको को आयोजनामा मुक्तिसुन्दर जधारीद्वारा लिखित विश्व प्रसिद्ध भक्तपुरको…
मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितासँगै मिनि फुड फेस्टिवल हुने
मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितासँगै मिनि फुड फेस्टिवल हुनेमाध्यपुर, चैत्र १३ गतेमध्यपुर थिमीको बोडेमा उपत्यकाव्यापी धिमे प्रतियोगिता आयोजना हुने भएको छ। मध्यपुर थिमी नगरपालिकाको…
अध्यक्ष विजुक्छेद्वारा ‘भवन निर्माण र वास्तु शास्त्र’पुस्तक विमोचित
अध्यक्ष विजुक्छेद्वारा ‘भवन निर्माण र वास्तु शास्त्र’ पुस्तक विमोचित भक्तपुर, चैत्र ३ गतेसिमेन्ट जस्तै आधुनिक भन्दा मौलिक निर्माण विधि र सामग्रीको प्रयोगले मानिसहरु बढी कसरी…














