Category: संस्कृति
पुजारी मठ पुन:निर्माण कार्य माटो जोडाइबाट सम्पन्न गर्नुपर्नेमा जोड
पुजारी मठ पुन:निर्माण कार्य माटो जोडाइबाट सम्पन्न गर्नुपर्नेमा जोड२०८० पुस २३ गते, मंगलबारभक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको विशेष आतिथ्यमा काठमाडौं उपत्यका विश्व सम्पदा स्थलको संरक्षण…
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत २०८० असोज १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको…
भक्तपुर नगरपालिकाद्वारा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई
भक्तपुर नगरपालिकाद्वारा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई२०८० भदौ १२ गते, मंगलबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८० सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा मंगलबार बिहान विशेष…
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती ढोरपाटन (बागलुङ), ३ भदौ : आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा…
यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु(गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय
यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु(गाईजात्रा) भदौ १४ गते मनाउने निर्णयभक्तपुर । २०८० साउन २९ गते, सोमबारयस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र…
सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस
सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला…
आज २९ औं विश्व आदिवासी दिवस
आज विश्व आदिवासी दिवस,काठमाण्डौ, श्रावण २४ गते“आत्मनिर्णयको अधिकारकालागि परिवर्तनका संवाहक युवा” नाराका साथ विश्वभर आज २९ औं विश्व आदिवासी दिवस मनाइ रहेको छ । संयुक्त…
भक्तपुरको प्रसिद्ध खः प्याखं यसकारण इतिहासमा सिमित
भक्तपुरको प्रसिद्ध खः प्याखं यसकारण इतिहासमा सिमितभक्तपुर, श्रावण २०गतेकुनै बेला निकै चर्चित भक्तपुरको खः प्याखं २०४० साल देखि लुप्त अवस्थामा रहेको छ । पर्यटन प्रवर्धन…
भक्तपुर महोत्सवको पूर्व तयारी, भक्तपुर नगरमा सम्पदा पद यात्रा आयोजना
भक्तपुर महोत्सवको पूर्व तयारी, सम्पदा पद यात्रा सम्पन्नभक्तपुर,हाम्रो सभ्यतासँगसँगै मानिसको संस्कृति र सम्पदा पनि सुरु भएको भन्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले यथास्थितिमा सम्पदा…
पर्यटन विकासको लागि पदयात्रा
पर्यटन विकासको लागि पदयात्राभक्तपुर, १५ साउन । “भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेको हो ।”भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…














