Category: संस्कृति

Posted in समाचार संस्कृति

यस वर्षको मोहनी नखा असोज २३ गते फूलपाती, २४ गते कुलछि भोय्, २५ गते ताँःपूजा र २६ गते बिजया दशमी पूजा गरी मनाउन आग्रह

यस वर्षको मोहनी नखा असोज २३ गते फूलपाती, २४ गते कुलछि भोय्, २५ गते ताँःपूजा र २६ गते बिजया दशमी पूजा गरी मनाउन आग्रहभक्तपुर ।…

Continue Reading
Posted in समाचार संस्कृति

नवदुर्गाको ऐतिहासिक उजांपा (फुलबारीको बगैचा)मा क्षमा पूजा

नवदुर्गाको ऐतिहासिक उजांपा (फुलबारीको बगैचा)मा क्षमा पूजाभक्तपुर, असोज २१ ग्तेभक्तपुरको ऐतिहासिक नवदुर्गा गणको उजांपा (फूलबारीको बगैचा)कोे संरक्षण थालिएको छ । स्थानीय समुदाय र समाजसेवी रुद्रशेखर…

Continue Reading
Posted in समाचार संस्कृति

नवदुर्गा गण नृत्यका मुकुट निर्माता वरिष्ठ कालिगढ

नवदुर्गा गण नृत्यका मुकुट निर्माता वरिष्ठ कालिगढपूर्ण चित्रकार–रत्न सायमीकाठमाण्डौ उपत्यका भक्तपुर नगरको नवदुर्गा गण नृत्य एउटा प्रसिद्ध नृत्य हो । यो प्राचीन कालदेखि सञ्चालनमा रहेको…

Continue Reading
Posted in समाचार संस्कृति

चोथा पर्व र नवदुर्गाको नाँच लोकार्पण

चोथा पर्व र नवदुर्गाको नाँच लोकार्पणभक्तपुर,भाद्र २१ ग्तेनेवार समुदायले आज साँझ चोथा पर्व मनाएका छन्् । उदाउदै गरेको चन्द्रमालाई पूजा गरी चोथा पर्व मनाउने चलन…

Continue Reading
Posted in समाचार संस्कृति

लोकेश्वर साकोसको प्रमाण–पत्र वितरण तथा बनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको प्रमाण–पत्र वितरण तथा बनभोज कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछ“ें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण तथा बनभोज कार्यक्रम भक्तपुर…

Continue Reading
Posted in समाचार संस्कृति

गुन्हिपुन्ही पर्व आजबाट सुरु

गुन्हिपुन्ही पर्व आजबाट सुरुभक्तपुर, भाद्र ३ गतेनेवार समुदायको गुन्हिपुन्ही पर्व आजबाट सुरु भएको छ । दिवंगत परिवारका समुदायले साँ अर्थात गाई बनाएर नगर परिक्रममा गराउने…

Continue Reading
Posted in समाचार संस्कृति

गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गरिने

गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गरिनेभक्तपुर । २०८१ साउन २८, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८१ सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र…

Continue Reading
Posted in समाचार संस्कृति

डहरे देउरालीमा भेटिए भैरव 

डहरे देउरालीमा भेटिए भैरव  पदम श्रेष्ठ पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ…

Continue Reading
Posted in समाचार संस्कृति

२०९१ सालसम्मकालागि खम्ये सुनिश्चित

२०९१ सालसम्मकालागि खम्ये सुनिश्चितभक्तपुर, भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले आज खम्ये भित्र्याएको छ । विजया दशमी मनाउन म्हेसासुर रुपी खम्येलाई बढ् गर्न आज विधिपूर्व खम्ये भित्र्याएको…

Continue Reading
Posted in समाचार संस्कृति

ख्वप लाखे नाँच आज लोकापर्ण हुँदै

ख्वप लाखे नाँच आज लोकापर्ण हुँदैभक्तपुर, श्रावण २० गतेभक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक लाखे नाँचको आज लोकापर्ण हुने भएको छ । सदियौ देखि बन्द रहेको लाखे…

Continue Reading