Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

सल्लाघारी र चुनदेवीमा बजार अनुगमन

सल्लाघारी र चुनदेवीमा बजार अनुगमन भक्तपुर, २९ फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी र चुनदेवीमा २० वटा पसल अनुगमन गर्दा…

Continue Reading
Posted in समाचार

बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ

बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु…

Continue Reading
Posted in समाचार स्वास्थ्य

रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने  सांसद सुवाल

रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने  सांसद सुवाल २७ फाल्गुन भक्तपुर | नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्लाको तेस्रो अधिवेशनको उद्घाटन मनानिय सांसद प्रेम सुवालले…

Continue Reading
Posted in अन्य

पोखराका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत

पोखराका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत भक्तपुर चेम्बर अफ कमर्सले पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यामनाथ पौडेलको नेतृत्वमा भक्तपुरको भ्रमणमा आएको टोलीलाई संस्थाको सचिवालय, सल्लाघारीमा एक…

Continue Reading
Posted in समाचार स्वास्थ्य

मस्तिष्क मृत्यु बाटप्राप्तकलेजोप्रत्यारोपित डिस्चार्ज

मस्तिष्क मृत्यु बाटप्राप्तकलेजोप्रत्यारोपित डिस्चार्ज मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटप्रत्यारोपणभएका १जनाकलेजो र २ जना मृर्गौलाप्रत्यारोपिततहरु गरी तीनै जनासकुशलडिस्चाजभएकाछन । मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटकलेजोप्रत्यारोपणभएकाप्रत्यारोपित (दाँया)श्रीमतीको साथ नेपालको इतिहासमापहिलो पटकमस्तिष्क मृत्यूबाटप्राप्तकलेजो प्रत्यारोपण गरी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

जगातिमा आज वृहत स्वास्थ्य शिविर आयोजना

श्रमिक साकोस जगातिले आज वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । लायन्स क्लव अफ भक्तपुर, अरनिको नरसिंह, फर्मासिस्ट, हेल्पिङ्ग ह्यान्स र लियो क्लव अफ भक्तपुर…

Continue Reading
Posted in समाचार

ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड

ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड भाषा, संस्कृति र सम्पदा संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न, नगरसभाले ३ वटा कार्यविधि, ३ वटा निर्देशिका र २ वटा विनियम पारित

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न, नगरसभाले ३ वटा कार्यविधि, ३ वटा निर्देशिका र २ वटा विनियम पारित २०७९ फागुन २५ गते बिहीबार । भक्तपुर नगरपालिकाको तेह्रौं…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता

भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता भक्तपुर । २०७९ फागुन २५ गते, बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र…

Continue Reading
Posted in समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज सङ्घीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार…

Continue Reading