नेपाली र्याप संगीतमा GBOB को दबदबा, देशभर बढ्दो लोकप्रियता
नेपाली र्याप संगीतमा GBOB को दबदबा, देशभर बढ्दो लोकप्रियता काठमाडौं: GBOB नेपाली र्याप संगीत क्षेत्रमा आफूलाई एक उत्कृष्ट र प्रभावशाली र्यापरका रूपमा स्थापित गर्न सफल…
पिरतीको गीत मेरो तिमीलाई सुनाउँछुबन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ..
पिरतीको गीत मेरो तिमीलाई सुनाउँछुबन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु .. प्रेमकै पर्यायवाची शब्दहो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै…
को हुन् सुमन साय्मि ?सुमन साय्मिको पोलिटिकल लिगेसीः
को हुन् सुमन साय्मि ?सुमन साय्मिको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन साय्मि । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे ।…
लकस नेपालको सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन
लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव…
मनोहरा खोलाको सिमसार क्षेत्रमा गेरुमुहार चाँचर नामको दुर्लभ आगन्तुक चरा भेटियो
काठमाडौं । मनोहरा खोलाको सिमसार क्षेत्रमा गेरुमुहार चाँचर नामको दुर्लभ आगन्तुक चरा भेटिएको छ । जैविक विविधता विज्ञ सुजन श्रेष्ठ र वन्यजन्तु फोटोग्राफर कृष्णकाजी प्रजापतिले…
सरस्वती माविको ६५ औं वार्षिकोत्सव, विद्यार्थी लक्ष्यजीत र समृद्धि मल्ल सम्मानित
सरस्वती माविको ६५ औं वार्षिकोत्सव, विद्यार्थी लक्ष्यजीत र समृद्धि मल्ल सम्मानितभक्तपुर, माघ ४ गतेसरस्वती मावि थाकलमथले ६५ औं स्थापना दिवसको अवसरमा सहयोगि संघ संस्था, पत्रकार,…
बक्सिङ संघको बधाई तथा प्रवचन कार्यक्रम
भक्तपुर, ३ माघ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बधाई तथा प्रवचन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सांसद माननीय सुरेन्द्र राज गोसाईंको प्रमुख…
धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या गर्ने प्रहरी नियन्त्रणमा
धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या गर्ने प्रहरी नियन्त्रणमाठिमी, माघ ३ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी आफ्नौ आमाको हत्या गर्ने एक युवालाई नियन्त्रणमा…
आगन्तुक चरा………
काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता संरक्षणमा…
फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनौट
काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनौट भएकी छिन् । एस वाई प्यानल, एस वाई…













