ललितपुर महानगरपालिका २९ वडाद्वारा २९ जनालाई ब्यक्तिगत क्षमता अभिबृद्धि प्रशिक्षण
ललितपुर महानगरपालिका २९ वडाद्वारा २९ जनालाई ब्यक्तिगत क्षमता अभिबृद्धि प्रशिक्षणललितपुर महानगरपालिका २९ वडाले आफ्नो वडाका विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले…
भक्तपुर निर्वाचन क्षेत्र १मा २५ र २ मा ३२ जनाको उम्मेदवारी,
भक्तपुर निर्वाचन क्षेत्र १मा २४ र २ मा २९ जनाको उम्मेदवारी,भक्तपुर, माघ ६ गतेफाल्गुण २१ गतेको प्रतिनिधी सभाको निर्वाचनकालागि भक्तपुर जिल्लाको क्षेत्र नं. १मा २५…
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित काठमाडौँ, माघ ६, २०८२ (जनवरी १९, २०२६) ग्लोकल प्रा. लि. को एक इकाई,…
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहणभक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।गत पौष…
एउटा राजनीतिक दलका नेतालाई भगवानझैँ मान्ने प्रवृत्तिले लोकतान्त्रिक चेतना कमजोर
काठमाडौँ – नयाँ र पुराना राजनीतिक शक्तिहरूमा देखिएको हिरोइजमप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कुनै एउटा राजनीतिक दलका नेतालाई भगवानझैँ…
“हरेक रात राजमार्गछेउ तेस्रोलिङ्गीहरूको समूह जम्मा हुन्छ” : सडक-आधारित यौन व्यवसाय, लागुऔषध व्यापार र सङ्गठित शोषणप्रति नेपालको असफलता
सुनिल बाबु पन्त जब हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र मुक्तिका लागि सङ्घर्ष गर्छौँ, तब “पीडित कार्ड” खेल्दै आत्मसमिक्षाबाट भाग्न सक्दैनौँ। समाज र राज्यलाई…
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिककाठमाडौं, ५ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको…
भक्तपुर निर्वाचनको पत्रकार भेटघाटः भोली उम्मेदवार मनोनयन दर्ता
भक्तपुर निर्वाचनको पत्रकार भेटघाटः भोली उम्मेदवार मनोनयन दर्ताभक्तपुर, माघ ५ गतेनिर्वाचन कार्यालय भक्तपुरले आसन्न फाल्गुण २१ गतेको निर्वाचन बारे आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको…
सुर्तीमा छैन कर वृद्धि, सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप व्याप्त
सुर्तीमा छैन कर वृद्धि, सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप व्याप्तकाठमाडौं, ४ माघसुर्ती उद्योगले विभिन्न नाममा बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिंदै प्रभाव तथा दबाब…
साहित्यकार शङ्कर शाहका तीन कृति लोकार्पित
साहित्यकार शङ्कर शाहका तीन कृति लोकार्पितकाठमाडौँ ।दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक समारोहमा साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण भयो ।प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद…














