भक्तपुर प्रहरीको स्वीप अप्रेशनमा ७९ जना नियन्त्रणमा !
भक्तपुर, बैशाख २६ गते
भक्तपुर प्रहरीको स्वीप अप्रेशन गर्ने क्रममा ७९ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । भक्तपुर प्रहरी परिसर, प्रहरी वृत्त ठिमी र जगाती वृत्तबाट खतिएको प्रहरी टोलीले मसाज सेन्टरहरुमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जना र १५ जना अन्य मानिसहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
2026-11-09 Comments Off on देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवालभक्तपुर, २३ कार्तिकनेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार...
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
2026-11-09 Comments Off on सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप...
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
2026-11-08 Comments Off on सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी...’ सार्वजनिक काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार...
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
2026-11-08 Comments Off on लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रमलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को नया“ गठित उपसमितिका सदस्यहरुलाई स्वागत तथा परिचयात्मक एवं...
भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
2026-11-07 Comments Off on भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार...














