कथाकार श्रेष्ठको प्रतिनिधी कथा संग्रह सार्वजनिक
कथाकार श्रेष्ठको प्रतिनिधी कथा संग्रह सार्वजनिकभक्तपुर, चैत्र २ गतेसिर्जना अभियान समाज भक्तपुरको संयोजनमा वरिष्ठ कथाकार धनमान श्रेष्ठको नयाँ कथाकृति अर्थात कथासंग्रहको आज विमोचन भएको छ…
सिद्धिस्मृति अस्पतालको नवनिर्मित विशेष भवनको आज उद्घाटन हुने
सिद्धिस्मृति अस्पतालको नवनिर्मित विशेष भवनको आज उद्घाटन हुने भक्तपुर, चैत्र १ गते सिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले आज नवनिर्मित विशेष भवनको…
सिद्धिस्मृति अस्पतालको नयाँ भवनको आज उद्घाटन हुने
सिद्धिस्मृति अस्पतालको नयाँ भवनको आज उद्घाटन हुनेभक्तपुर, चैत्र १ गतेसिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले आज नयाँ भवनको उद्घाटन गर्ने भएको छ…
पहाडी तथा हिमाली क्षेत्रमा आज होली ।।
पहाडी तथा हिमाली क्षेत्रमा आज होली ।।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ ।…
रक्षा क्यान्सर केयर सोसाइटीले आज मनाए, दोस्रौं होली पर्व
रक्षा क्यान्सर केयर सोसाइटीले मनाए, आज दोस्रौं होली पर्वभक्तपुर, फाल्गुण २९ गतेरक्षा क्यान्सर केयर सोसाइटीले होली पर्वको दिन आज दोस्रौं होली पर्व मनाएका छन् ।…
गुण्डूमा भयानक दुर्घटना: केही घाइते
भक्तपुर । भक्तपुरको गुण्डूमा विहीबार दिउँंसो भयानक दुर्घटना भएको छ । दुर्घटनामा परेर केही घाइते भएका छन् । दुर्घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनिरहेको…
सकुलानमा आगलागि सामान्य क्षति
सकुलानमा आगलागि सामान्य क्षतिभक्तपुर, फाल्गुण २९ गतेआज दिउँसो चलेको हावाहुरीसँग भक्तपुर नगरपालिका वडा नं. ९स्थित सकुलानस्थित एक घरमा आगलागि भएको छ । घरको छिडिबाट लागेको…
शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गर्यो : ओबीसी महासंघ
शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गर्यो : ओबीसी महासंघअब सडक आन्दोलन गर्छौं : अध्यक्ष ठाकुरपिछडावर्गको मागलाई सरकारले उपेक्षा गर्यो : अध्यक्ष ठाकुरकाठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी)…
विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्तकाठमाडौंः विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा…
सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न
सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न भक्तपुर ः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ…














