टिआई नेपालले भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिन आग्रह
काठमाण्डौ, श्रावण १५ गते
ट्रान्सरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)ले भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिन आग्रह गरेको छ । टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी हालै नेपाल सरकारद्वारा सार्वजनिक गरिएको मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ लाई शंशोधन गर्न बनेको मस्यौदा विधेयकमा मुल संहिताको दफा १५९ अन्तर्गत मौजुदा व्यवस्थामा माफी हुन नसक्ने कसुरहरु सम्बन्धि व्यवस्था हटाई शंशोधन गर्न गरिएको प्रस्ताव प्रति यस संस्थाको गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भिनएको छ, विद्यमान संहितामा भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, यातना, जवरजस्ती करणी, ज्यान मार्ने जस्ता गंभीर प्रकृतिका कसुरदारलाई सजाय माफी गर्न नसकिने प्रष्ट ब्यवस्था रहीआएकोमा सो हटाइएकोले प्रस्तावित शंशोधन पारित भएमा त्यस्ता कसुरदारलाई समेत सरकारद्धारा सजायबाट माफी दिने वाटो खुल्न जाने देखिएको छ । जस्ले गर्दा मुलुकमा ब्याप्त रहेको भ्रष्टाचार, कुुसाशन एवम् अराजकता लाई थप प्रोत्साहन प्रदान गर्ने अवस्था कानुन द्धारानै सृजना हुन जानेछ । तसर्थ, प्रस्तावित शंशोधनमा भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण लगायत गंभीर प्रकृतिका फौजदारी कसुरदारलाइ सजाय माफी दिन नसक्ने मौजुदा व्यवस्था कायम राख्न सरकार समक्ष ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













