Posted in समाचार

भवक्यामा ४५.७१ प्रतिशत अर्थात १९०१ मतदान

भवक्यामा ४५.७१ प्रतिशत अर्थात १९०१ मतदानभक्तपुर, चैत्र ५ गतेस्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत आज भक्तपुर बहुमखी क्याम्पसमा सम्पन्न मतदानमा १९०१ मत मात्र खसेको छ ।…

Continue Reading
Posted in समाचार

भक्तपुर क्याम्पसमा १३ सय जनाले गरे मतदान

भक्तपुर क्याम्पसमा १३ सय जनाले गरे मतदानसभक्तपुर, चैत्र ५ गतेस्व.वि.यु निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा जारी निर्वाचनमा १३ सय जनाले मतदान गरेका छन्् । ४हजार…

Continue Reading
Posted in समाचार

दुईदिने हेकरास तालिम प्रारम्भ

समाचार काठमाडौं । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत एभरेष्ट इन्जिनियरिङ कलेजमा आजदेखि दुईदिने हेकरास तालिम प्रारम्भ भएको छ । विश्व…

Continue Reading
Posted in समाचार

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो…

Continue Reading
Posted in समाचार

भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा विद्यार्थी संगठनका प्यालनहरुवीच प्रतिस्पर्धा हुने

भक्तपुर । भोलि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० भक्तपुर बहुमुखी क्याम्पस दुधपाटीमा तीन वटा विद्यार्थी संगठनका प्यालनहरुवीच प्रतिस्पर्धा हुने भएको छ ।…

Continue Reading
Posted in समाचार

मध्यपुरमा आगलागि लाखौको क्षति

मध्यपुरमा आगलागि लाखौको क्षतिमध्यपुर थिमी, चैत्र ३ गतेमाध्यपुर थिमीको एक दुनोट कारखानामा आज दिउँसो आगलागि भएको छ । सो आगलागिबाटसँगै रहेका अन्य वर्कशप र पसलमा…

Continue Reading
Posted in समाचार

अन्तर नगर जिम्याष्टिक प्रतियोगिताको प्रचार प्रसार

अन्तर नगर जिम्याष्टिक प्रतियोगिताको प्रचार प्रसारभक्तपुर, चैत्र ३ गतेभक्तपुर नगरपालिकाले यसै चैत्र २३ गते देखि २६ गतेसम्म आयोजना गर्ने अन्तर नगर जिम्याष्टिक प्रतियोगिताको प्रचार प्रसारका…

Continue Reading
Posted in समाचार स्वास्थ्य

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिकनागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमाको कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको योजनाकाठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा…

Continue Reading
Posted in समाचार

काठमाण्डौ स्कुल अफ लका एक छात्राको अनेक आरोप, निश्पक्ष छानविनकालागि स्कूल तयार……..

काठमाण्डौ स्कुल अफ लका एक छात्राको अनेक आरोप, निश्पक्ष छानविनकालागि स्कूल तयार……..भक्तपुर, चैत्र ३ गतेदेश, विदेशका लागि कानूनका दक्ष जनशक्ति उत्पादन गर्दै आएको काठमाण्डौ स्कुल…

Continue Reading
Posted in समाचार

प्रहरीद्वारा लागू औषधी सहित एक युवा पक्राउ

प्रहरीद्वारा लागू औषधी सहित एक युवा पक्राउभक्तपुर, चैत्र २ गतेजिल्ला प्रहरी परिसर भक्तपुरले लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका…

Continue Reading