Category: खेलकूद

Posted in खेलकूद समाचार

तेस्रो भक्तपुर कपको सेमिफाइनल भोलि हुने

तेस्रो भक्तपुर कपको सेमिफाइनल भोलि हुनेभक्तपुर, फाल्गुण २३ गतेतेस्रो भक्तपुर कप २०८० को सेमिफानलमा सामाजिक युवा क्वल र वी आर ब्रदर्स प्रवेश गर्न सफल भएको…

Continue Reading
Posted in खेलकूद समाचार

भोट्खोला दोश्रो  ल्होसार फुटबल कप २०८० सम्पन्न

भोट्खोला दोश्रो  ल्होसार फुटबल कप २०८० सम्पन्न पुरुष तर्फको सेम्बुङ युथ क्लब तथा महिलातर्फ फाराङ दङ्गोक टिम विजयीचक्र प्रसाद पोख्रेलकाठमाडौं : संघर्षशिल युथ क्लब सेक्सुमको…

Continue Reading
Posted in खेलकूद समाचार

एपीएफ र सुदुरपश्चिम प्रदेश राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियन

२१ फागुन, कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल(२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन्…

Continue Reading
Posted in खेलकूद समाचार

पण्डु बजार र झौखेल युनाइटेड सेमिफाइनलमा प्रवेश

पण्डु बजार र झौखेल युनाइटेड सेमिफाइनलमा प्रवेशभक्तपुर, फाल्गुण २२ गतेतेस्रो भक्तपुर कपको पाँचौ दिन आज भएको क्वाटर फाइनलबाट पाण्डुबजार र झौखेल युनाटेड सेमिफाइनलमा प्रवेश गरेको…

Continue Reading
Posted in खेलकूद समाचार

तेस्रो भक्तपुर कपमा मंगलबार देखि क्वारटर फाइनल हुने

तेस्रो भक्तपुर कपमा मंगलबार देखि क्वारटर फाइनल हुनेभक्तपुर, फाल्गुण २१ गतेतेस्रो भक्तपुर कप २०८० अन्तर्गत प्रि क्वाटर फाइनलका खेलहरु आज सम्पन्न भएसँगै भोलि देखि क्वारट…

Continue Reading
Posted in खेलकूद

लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश

पोखरा, फागुन २० गते । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश…

Continue Reading
Posted in खेलकूद समाचार

तेस्रो दिनमा स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवाको जित

तेस्रो दिनमा स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवाको जितभक्तपुर, फाल्गुण २० गतेतेस्रो भक्तपुर कपको तेस्रो दिनका खेलहरुमा स्पोर्टस एकेडेमी( सामाजिक युवा क्लब) र बागेश्वरी मझुवा युवा…

Continue Reading
Posted in खेलकूद समाचार

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नेकास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा…

Continue Reading
Posted in खेलकूद समाचार

तेस्रो भक्तपुर कप २०८०मा आज झौखेल यूनाईटेड र द राइजिङ्ग बुङा युवा क्लवको जित

तेस्रो भक्तपुर कप २०८०मा आज झौखेल यूनाईटेड र द राइजिङ्ग बुङा युवा क्लवको जितभक्तपुर, फाल्गुण १९ गतेतेस्रो भक्तपुर कप २०८०को दोस्रो दिन शनिबार भएको प्रतियोगिताबाट…

Continue Reading
Posted in खेलकूद समाचार

भक्तपुर कप फुटबल प्रतियोगिता आजबाट सुरु

भक्तपुर कप फुटबल प्रतियोगिता आजबाट सुरु भक्तपुर । २०८० फागुन १८ गते, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर युवा टीमको आयोजनामा २०८० फागुन १९…

Continue Reading