मध्यपुर मोटरसाइलक दुर्घटनामा १को मृत्यु, १ गम्भिर घाईते
मध्यपुर, श्रावण २ गते
मध्यपुर थिमीको एस.एस. चोकमा शनिबार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना गम्भिर घाइते तथा एक जनाको सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । शनिबार दिउँसो मध्यपुर थिमी नगरपालिका वडा नं. ५स्थित एस.एस.चोकबाट पेट्रोल पम्प तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नं. को मोटरसाईकल र नयाँठिमी चोकबाट राधेराधे तर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई घाइते भएका बा.प्र.०२–०२२ प २९०६ नं. को मो.सा.चालक जिल्ला उदयपुर कटारी न.पा. २ घर भई हाल काठमाडौँ तिनकुने बस्ने वर्ष १६ को कबिर कार्कीको उपचारकोक्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीका सूचना अधिकारी दिपक कुमार कार्कीले जनाएको छ । घाईतेहरुको उपचारको लागी मध्यपुर ठिमी अस्पताल भक्तपुर लगिएको थियो । दुघटनामा परेको दुवै सवारी साधन जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको उहाँले जनाएको छ ।
मो.सा.पछाडी सवार जिल्ला काठमाडौँ सिनामंगल बस्ने वर्ष १९ की अलिया वि.क. गम्भिर घाईते भई थप उपचार भइरहेको र प्रदेश ३–०२–०१२प २९०५ नं.को मो.सा.चालक जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. २ घर भई हाल भक्तपुर बालकोट पानी ट्याङकी बस्ने वर्ष २४ को मनिष राई डिस्चार्ज पश्चात प्रहरी वृत्त ठिमी भक्तपरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













