Month: June 2026
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा…
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणभक्तपुर, जेठ २९ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माध्यमिक विद्यालयमा…
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागतभक्तपुर, जेठ २९ । नपली, सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति वितरण तथा नव आगन्तुक विद्यार्थीहरूलाई…
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई आज गरियो बिदाई, शुभकामनाभक्तपुर, जेष्ठ २९ गतेतेस्रो बागमती प्रदेश खेलकूद प्रतियोगितामा सहभागि हुने भक्तपुरका २९४ जना खेलाडीलाई आज…
गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण
धनगढी, कैलाली । गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…
भनपा ४को योजना छनौट तथा बजेट तर्जुमा गोष्ठी
भनपा ४को योजना छनौट तथा बजेट तर्जुमा गोष्ठीभक्तपुर, २६ जेठ । गःपली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ४को लागि आर्थिक बर्ष २०८३÷०८४…
पुँजीपति बर्गलाई फाइदा हुने बजेट
पुँजीपति बर्गलाई फाइदा हुने बजेटभक्तपुर, २७ जेठभक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले हालै नेपाल सरकारले…
लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित
काठमाडौँ । भीमदत्त नगरपालिका–६, मधुवन, महेन्द्रनगर, कञ्चनपुर निवासी आगो लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित भएका छन्। राष्ट्रिय सुसेली फाउन्डेसनको आठौँ…
नेपाली मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई अमेरिकाको प्रतिष्ठित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको उत्कृष्ट मनोचिकित्सक पुरस्कारकन्कर्ड (उत्तर क्यारोलिना)
९ जुन २०२६ — अमेरिकामा कार्यरत नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले सन् २०२६ को उत्कृष्ट मनोचिकित्सक पुरस्कार प्रदान गरेको छ।…
१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेकाठमाडौं, जेठ २५ । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक…














