Category: समाचार

समाचार

Posted in समाचार

बजार सहजिकरणका लागि भक्तपुरमा नगरस्तरीय समितिका संयोजक चयन

भक्तपुर, चैत्र २२ गते लक डाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि सहजिकरण समिति गठन भएको छ । भक्तपुरका ४ वटै नगरपालिकाहरुमा सो समिति गठनका लागि…

Continue Reading
Posted in समाचार

मध्यपुरमा कोरनाको परीक्षण, संबद्र्धन नहुँदा लागत ३० औं हजार

मध्यपुर, चैत २१ गते भक्तपुरको मध्यपुर थिमी स्थित कोरियन अस्पतालले कोरना भाइरसको परिक्षण गर्ने अन्तिम तयारी गरि सक्दा पनि सरकारी निकायले संबद्र्धन नदिदा औपचारिक रुपमा…

Continue Reading
Posted in समाचार

सातौं जनामा कोरना पुष्टि भइनसकेको डाक्टर देवकोटाको भनाई

भक्तपुर, चैत्र २१ गते सातौं जनामा कोरना पुष्टि भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाएका छन् । कोरना भाइरस संक्रमणको अवस्था एवं व्यबस्थापनका लागि भइरहेको…

Continue Reading
Posted in समाचार

भक्तपुरका नगरपालिकाहरु राहात बितरणमा ब्यस्त

रेडियो जनसञ्चार, सुरेशप्रसाद सायंजू भक्तपुर, चैत्र २१ गते भक्तपुरका ४ वटै नगरपालिकाहरु यतिबेला कोरना भाइरस प्रभावित समुदायलाई राहात बितरणमा केन्द्रीत रहेका छन् । भक्तपुर नगरपालिकाले…

Continue Reading
Posted in समाचार

सहकारीले सदस्यहरुलाई कोरोनाबारे घर–घरमा सन्देश पु¥याउने

२०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ र जिल्ला खुद्रा व्यापार संघका…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिबीच छलफल

२०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीच बिहीबार नगरपालिकाको सभाकक्षमा लकडाउनको समयमा खाद्यान्न…

Continue Reading
Posted in समाचार

खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसल खुल्ला राख्न भनपाको निर्देशन

भक्तपुर । २०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसलहरू खुला राख्न निर्देशन दिनुभयो । कोरोना भाइरस संक्रमणका…

Continue Reading
Posted in समाचार

लकडाउनमा पनि आज ७७ यूनिट रगत संकलन

भक्तपुर, चैत्र २०गते ब्लड डोनर्स एशोसियशन नेपालले लक डाउनको समयमा पनि घरडैलो रगत संकलन कार्य जारी राखेको छ । उपचारमा रहेका विरामीहरुलाई अतिआवश्यक रगत जोह…

Continue Reading
Posted in समाचार

लकडाउनमा घरदैलो रगत संकलन अभियान

चैत १९, केके मानन्धर भक्तपुरको मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३…

Continue Reading
Posted in समाचार

लक डाउनमा अनुमति पत्रको दुरुपयोग गरे प्रहरी कार्वाही

भक्तपुर,चैत्र १९ गते लक डाउनको बेला अति आवश्यक काममा हिड्डुल गर्न नगरवासीलाई घर घरमा पुगेर प्रदान गरेको अनुमति पत्र दुरुपयोग नगर्न भक्तपुर नगरका जनप्रतिनिधीले आग्रह…

Continue Reading