Category: समाचार
समाचार
नेपाली काँग्रेस झौखेलद्धारा अशक्त, अपांगता तथा ज्येष्ठ नागरीकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग
१४ बैशाख २०७७ भक्तपुर, नेपाली काँग्रेस चाँगुनारायण नगरपालिका ३ नं वडा कार्यसमितिद्धारा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै गरीएकोे बन्दाबन्दीको कारण दैनिक…
भक्तपुर नगरका कृषक परिवारलाई निःशुल्क धानको बीउ बितरण
भक्रपुर, बैशाख १२ गते लक डाउनको समयमा भक्तपुर नगरका ५९०८ कृषक परिवारका लागि आज धानको बीउ निःशुल्क वितरण गरेको छ । १० हजार भन्दा बढी…
आमाको मुख हेर्ने कार्य घरमै बसेर र मातातिर्थ औंसि पनि कौसिमै
भक्तपुर, ११ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना(कोभिड १९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि देशव्यापी लक डाउन गरेको बेला मातातिर्थ औंसी घरबाट ननिस्की…
सल्लाघारी र व्यासीमा मासु पसल अनुगमन
भक्तपुर, ११ बैशाख । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा सल्लाघारी र व्यासीमा मासु पसलहरु अनुगमन भयो । कोरोना भइरस (कोभिड १९)…
जिल्ला सिमा वारपार कोरनाको थप जोखिमको भार
भक्तपुर, बैशाख १० गते जिल्ला सिमा वारपार गर्ने सवारी साधनहरुको निर्मलीकरण कार्य नियमितरुपमा भइरहे पनि चालक, सहचालक र अन्य यात्रुको स्वस्थ्य परीक्षण कार्य नियमति हुन…
मासु पसलको अनुगमनमा नापतौल जांच नभएका ढक तराजु जफत
भक्तपुर, १० बैशाख । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा भार्वाचो, टेखापुखु, बंशगोपाल, देगमना र बाराही डोकाफल्चामा मासु पसलहरु अनुगमन भयो ।…
कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्: टीआई नेपालको अपील
काठमाण्डौ, वैशाख १० गते कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले अपील गरेको छ । अहिले…
रगतको माग बढ्दो, दैनिक १५० यूनिट वितरण
भक्तपुर, बैशाख ९ गते रक्तसञ्चार सेवा केन्द्र भक्तपुरमा रगतको माग बढि रहेको छ । लक डाउनको समयमा पनि भक्तपुर रक्त सञ्चार सेवा केन्द्रमा दैनिक १५०…
सहकारीको सहयोग भक्तपुरका नगरपालिकाहरुको राहात कोषमा
मध्यपुर, बैशाख ९ गते मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिले लकडाउनकाे समयमा विपनवर्गलाई सहयाेग स्वरूप भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा राहत सहयाेग प्रदान…
मासु पसल अनुगमन, १८ किलो कुहेको मासु नस्ट
भक्तपुर, ९ बैशाख । बजार अनुगमन समितिको निर्णय अनुसार संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा निम्न मासु पसलहरु जगातिमा अनुगमन भयो । कोरोना भइरस (कोभिड…














