Category: समाचार
समाचार
चिनिया“ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शु भक्तपुर भ्रमणमा
चिनिया“ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शु भक्तपुर भ्रमणमा २०७९ भदौ २९ गते, बुधबार नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल…
चीनियाँ नेता ली भक्तपुरमा
चीनियाँ नेता ली भक्तपुरमा भाद्र २९ गते चिनियाँ नेता लि आज भक्तपुर आउने भएको छ । भक्तपुरको दरवार क्षेत्रको अवलोकन भ्रमणका लागि भक्तपुर आउने भएका…
गणेश मन्दिरमा ४ लाती चोर्ने प्रयास गरेको आशंका
गणेश मन्दिरमा ४ लाती चोर्ने प्रयास गरेको आशंका भक्तपुर, भाद्र २९ गते भक्तपुरको कमलविनायक पोखरीस्थित कमलविनायक गणेश मन्दिरमा चोर्न प्रयास गरेको छ । हिजो राति…
बालेन भक्तपुरमाः भक्तपुर नगरको मौलिकताको प्रसंशा
बालेन भक्तपुरमाः भक्तपुर नगरको मौलिकताको प्रसंशा भक्तपुर, भाद्र २५गते भक्तपुर नगरमा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधीहरुलाई आज भक्तपुर नगरपालिकाले स्वागत गरेको छ ।…
इन्द्रजात्राको अवसरमा सिद्धपोखरीमा दिपावली, इन्द्रयणीको जात्रा पनि
इन्द्रजात्राको अवसरमा सिद्धपोखरीमा दिपावली, इन्द्रयणीको जात्रा पनि भक्तपुर, भाद्र २४ गते इन्द्र जात्राको अवसरमा आज साँझ भक्तपुरको इन्द्र दहकोरुपमा परिचित सिद्ध पोखरीमा दिपावली गरेको छ…
अन्य ब्यक्तिको ट्रायल दिने ५ जना पक्राउ
अन्य ब्यक्तिको ट्रायल दिने ५ जना पक्राउ भक्तपुर, भाद्र २३गते महानगरीय प्रहरी परिसर भक्तपुरले अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न भएको भन्दै ५ जना अभियुक्तलाई…
भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित
भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ…
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस: नेपालमा १६ जिल्ला साक्षर घोषणा हुन बाँकी
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस: नेपालमा १६ जिल्ला साक्षर घोषणा हुन बाँकी सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६…
भक्तपुर काण्ड !
भक्तपुर काण्ड ! रामकृष्ण प्रजापति प्रकृति असन्तुलन बनाएर भुकम्प मचाएका थियौं बाँचेर आएँ । पक्षपाती राहत बनाएर दियौं भन्ठानेका थियौं भिड छिचोलेर आएँ ।…
नगर प्रमुख प्रजापतिसँग बंगलादेशका वरिष्ठ साहित्यकारहरुको भेट
नगर प्रमुख प्रजापतिसँग बंगलादेशका वरिष्ठ साहित्यकारहरुको भेट २०७९ भदौ २२, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्र राष्ट्र बंगलादेशबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम्…














