Category: अन्तर्राष्ट्रिय
भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो ।
भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो । भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढेको छ । सधैंको बर्ष जस्तो दिपावलीको भोलीपल्ट दिल्लि धुवामय भएको छ ।…
विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय ।
विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय । अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले देशमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब…
कोप २६ मा जलवायु परिवर्तनको असर बारे छलफल सुरु ।
कोप २६ मा जलवायु परिवर्तनको असर बारे छलफल सुरु । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्ने बारे…
विवाहमा संगित बजाउन रोक लगाउन माग गर्दै तालिवानले गरेको आक्रमणमा २ जनाको मृत्यु ।
विवाहमा संगित बजाउन रोक लगाउन माग गर्दै तालिवानले गरेको आक्रमणमा २ जनाको मृत्यु । आफूलाई तालिबान भनेर चिनाउने बन्दुकधारीहरूले पूर्वी अफगानिस्तानमा संगीत बजाउन रोक्न मा…
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नजिक ।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नजिक । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नजिक पुगेको छ । आज…
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक मात्रै खेल हुँदैछ ।विश्वकपको सुपर १२ अन्तर्गत…
सूडानमा सेनाद्वारा सत्ता कब्जा, देशभर संकटकाल लगाइयो ।
सूडानमा सेनाद्वारा सत्ता कब्जा, देशभर संकटकाल लगाइयो । सूडानमा सेनाले सत्ता कब्जा गरेको छ । सूडानी सेनाले प्रधानमन्त्री र अन्तरिम सरकारका अन्य मन्त्रीलाई हिरासतमा लिएर…
अमेरिकामा मोडर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टरलाई मान्यता दिइयो ।
अमेरिकामा मोडर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टरलाई मान्यता दिइयो । अमेरिकाले मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई मान्यता दिएको छ । अमेरिकाको फुड…
विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीको जानकारी ।
विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीको जानकारी । विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको…
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई पनि अनुमति दिईने आईसीसीको जानकारी ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई पनि अनुमति दिईने आईसीसीको जानकारी । युएई र ओमानमा संयुक्त रुपमाआयोजनाहुने आईसीसी टी–ट्वान्टी विश्वकपक्रिकेटमा दर्शकलाई पनिअनुमतिदिईने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट…







