Category: शिक्षा

Posted in शिक्षा समाचार

वागीश्वरीमा एक दिने सीप विकास तालिम

वागीश्वरी कलेज र वागीश्वरी माविमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी एक दिने सीप विकास तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा स्रोत व्यक्तिहरुले दैनिक कार्य सम्पादनमा…

Continue Reading
Posted in शिक्षा समाचार

जमफुडका कारण विद्यार्थीहरु भए दातका रोगी

जमफुडका कारण विद्यार्थीहरु भए दातका रोगी भक्तपुर, असार २३ गते विद्यालयका बालबालिकामा दात सम्बन्धि रोग बढी देखिएको छ । त्यसपछि रुघाखोकीका विरामी देखिएको बाल रोग…

Continue Reading
Posted in शिक्षा समाचार

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम २०७९ असार १४ काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिए पछि काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताउनुहुन्छ । आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा संचालित एक पृथक कार्यक्रम हो । यहाँ भर्ना हुने विद्यार्थीहरुले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्दछन् । केयूको मिडिया स्टडीज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग /xg] u/]sf] छ । स्नातकोत्तर तहमा पढाइ हुने विषयमध्ये एक चौथाइ विषयहरु अनुसन्धान सम्बन्धी छन् भने मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन सक्छन् । स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताउनुहुन्छ । यस दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् । तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ । मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरु आमसञ्चारका क्षेत्रमा समाचार सम्वाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन् । साथै विज्ञापन तथा जनसम्पर्क, सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा रोजगारीका अवसरहरु मिल्नेछन् भने आफैं यस्ता क्षेत्रहरुमा व्यवसाय सुरु गर्ने क्षमता तथा योग्यताको विकास हुनेछ । स्नातकोत्तर तहको यस कार्यक्रमले नीति निर्माण, सञ्चार विज्ञ तथा अनुसन्धाता तथा शोधकर्ताका रुपमा काम गर्न योग्य बनाउँछ । मिडिया क्षेत्रमै विद्यावारिधी गर्न चाहनेहरुका लागि पनि यो स्नातकोत्तर कार्यक्रम निकै सहयोगी हुनेछ । स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ । साथै न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ । तर, दश बर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्छ । मास्टर्स् इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक बर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा…

Continue Reading
Posted in राजनीति शिक्षा समाचार

विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका…

Continue Reading
Posted in शिक्षा समाचार

शोभा प्रधानको निधनमा शोक प्रस्ताव पारित

शोभा प्रधानको निधनमा शोक प्रस्ताव पारित २०७९ असार १२ गते, आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बाह्रौं नगरसभाको बैठक आइतबार पनि चालु रह्यो ।…

Continue Reading
Posted in शिक्षा समाचार

काठमाडौं वल्र्ड स्कुलको ओपन हाउसमा रमाए एसीइइका विद्यार्थी

काठमाडौं वल्र्ड स्कुलको ओपन हाउसमा रमाए एसीइइका विद्यार्थी काठमाडौ । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका…

Continue Reading
Posted in शिक्षा समाचार

वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु

वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु ११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ…

Continue Reading
Posted in कला/साहित्य कृषि खेलकूद राजनीति शिक्षा समाचार संस्कृति स्वास्थ्य

भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड

भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड भक्तपुर, असार १० गते शिशु स्याहार केन्द्र देखि ख्वप विश्व विद्यालयसम्म व्यवस्थित तरिकाले सञ्चालन गर्दै…

Continue Reading
Posted in विशेष समाचार शिक्षा समाचार

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक भक्तपुर, असार ८ गते नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्निशोक भएको छ । अध्यक्ष विजुक्छेका धर्मपत्नि शोभा प्रधान विजुक्छेको…

Continue Reading
Posted in शिक्षा समाचार

पोखराको डायमण्डमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखराको डायमण्डमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न लेखनाथ, ३० जेठ – पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न…

Continue Reading