Day: November 21, 2026
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न भक्तपुर। भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुर नगरपालिका वडा नं. ६…
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास भक्तपुर। भक्तपुरको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र पुनःनिर्माणलाई निरन्तरता दिँदै च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ।…
जापानीटोलीद्वाराभक्तपुरनगरपालिकाकाप्रमुखसँगभेटघाट
जापानी टोलीद्वारा भक्तपुर नगरपालिकाका प्रमुखसँग भेटघाट भक्तपुर, मंसिर ५। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा जापानी टोलीले भ्रमण गरेको छ। डा. हायासीको नेतृत्वमा भक्तपुर आएको…
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न भक्तपुर। माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको आयोजनामा ९३ जना जुनियर खेलाडी सहभागी बेल्ट प्रमोसन टेस्ट कार्यक्रम सम्पन्न…
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोड
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोडभक्तपुर, मंसिर ५ गते । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ…
महालक्ष्मी–कमलविनायक सडकमा पीच तथा ढल व्यवस्थापनको काम अघि बढ्दै
महालक्ष्मी–कमलविनायक सडकमा पीच तथा ढल व्यवस्थापनको काम अघि बढ्दै भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १० अन्तर्गत महालक्ष्मी–कमलविनायक तथा नगरकोट सडक खण्डमा सडक कालोपत्रे र ढल…










