Author: जनसञ्चार न्युज डट कम

Posted in राजनीति विशेष समाचार

प्रतिनिधिसभाको पाँचौ अधिबेशन आजबाट सुरु

प्रतिनिधिसभाको अधिबेशन सुरु ।। प्रतिनिधिसभाको पाँचौ अधिबेशन आजबाट सुरु भएको छ । प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको हैसियतमा,…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

भक्तपुर नगरपालिकामा दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

२०७६ पुस ४ गते, शुक्रबार भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…

Continue Reading
Posted in अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा निलो आकाशका लागि सफा हावा दिवस घोषणा

  संयुक्त राष्ट्र«सङ्घ, ४ पुस (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।…

Continue Reading
Posted in शिक्षा समाचार

कृत्रिम भूकम्प अभ्यासमा घाइटे आदर्शका ५ विद्यार्थीको उद्धार

भक्तपुर पुस ३ गते । आदर्श आजाद मावि । कलेजमा बिहिवार आएको भूकम्पले ५ जना घाइते भएका छन् । सोही विद्यालयमा पद्ने ३ जना विद्यार्थीको…

Continue Reading
Posted in स्वास्थ्य

औषाधि पसल अनुगमन, मापदण्ड विपरितका पसलमा सिलबन्दि

  भक्तपुर, ३ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमन गरियो । अनुगमनमा भनपा वडा नं १ दुधपाटी मा…

Continue Reading
Posted in विशेष समाचार समाचार

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश, पुरानो शैलीमा घर निर्माण गर्न नगरबासीहरूलाई उत्साहित गर्नुपर्ने नेमकिपा अध्यक्ष विजुक्छेको जोड

२०७६ पुस २ गते, बुधबार भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा…

Continue Reading
Posted in समाचार

गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न टिआई नेपालको आग्रह

काठमाडौ, २०७६ पौष २गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न गर्न सराकारलाई आग्रह गरेको छ । भ्रष्टाचारका विरुद्धमा विगत २३ वर्ष देखि…

Continue Reading
Posted in खेलकूद

कराते किक बक्सिङको उपाधी थिमी डोजोलाई

भक्तपुर । भक्तपुरमा सम्पन्न कराते किक बक्सिङको उपाधी थिमी डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजना तथा भक्तपुर सास्कृतिक पर्यटन मेलामा आयोजना भएको उक्त…

Continue Reading
Posted in शिक्षा

२०७६ सालको एसइई परीक्षा चैत ६ गतेबाट सञ्चालन हुने

। राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजोको बैठकले यो…

Continue Reading
Posted in खेलकूद

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

२०७६ पुस १ गते, मंगलबार भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद…

Continue Reading