भक्तपुर । २०७६ चैत १९ गते, बुधबार
नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयमा दैनिकउपभोग्यतथाअत्यावश्यक सामग्रीहरुको सहजआपूर्तिको विषयमाभक्तपुर नगरपालिकाकाप्रमुख सुनिलप्रजापतिको अध्यक्षतामाविहिबार जनप्रतिनिधिएवं भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको बैठक सम्पन्नभयो ।
बैठकमा नगर प्रमुख सुनिलप्रजापतिले लकडाउनको समयमा सर्वसाधारण जनतालाई कुनै अप्ठेरो अवस्थासिर्जना हुननदिननगरपालिकाले आवश्यकप्रवन्धमिलाइरहेको जानकारी दिनुभयो ।
कोरोना भाइरस रोगको विषयमाजनतालाई सचेत पार्न नगरपालिकाले माइकिङ तथापर्चा वितरण गरिरहेको, प्रत्येक वडामा विपदव्यवस्थापन समन्वय समितिमार्फत जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरु परिचालितभई घरघरमा सचेतनाजगाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
प्रमुखप्रजापतिले विहान र बेलुकीको समयमामन्दिर, मस्जिद, चर्च, बहाबहीमापूजाप्रार्थन गर्न जाने, मर्निङ वाकगर्ने वा तरकारी किन्ने नाउँमामानिसहरुको भीड देखिएकोप्रति संवेदनशीलभई नगरपालिकाले अत्यावश्यक कार्यका लागिमात्र एक घरबाट एक जनामात्र घरबाहिर निस्कनअनुमतिपत्रवितरण गरेको तथा तरकारी बजारलाई प्रत्येक वडाका अनुकूल स्थानहरुमाव्यवस्थापनगरिएको प्रष्ट पार्नुभयो ।
लकडाउनको समयमाकालाबजारी, मूल्यवृद्धि तथा कृत्रिमअभावहुनसक्नेतर्फ सचेत रहनुपर्नेमाजोड दिंदै प्रमुखप्रजापतिले व्यापारी व्यवसायीहरुमार्फत बजारमाजनताका दैनिकउपभोग्यतथाअत्यावश्यक सामग्रीको सहजआपूर्तिको व्यवस्थामिलाउनआग्रहगर्नुभयो ।
बैठकमा संघका प्रतिनिधिहरुले विपद्को बेला सर्वसाधारण जनतालाई सुविधादिननगरपालिकाको अभिभाकत्वमा संघमार्फत व्यापारी व्यवसायीहरु अघि बढ्न तयार भएको बताउनुभयो ।
उहाँहरुले खाद्यान्नपसलहरुको सहज रुपमाखोल्न तथाअत्यावश्क सामग्री ढुवानीलाई सुविधाप्रदानगर्न आवश्यकव्यवस्थाको लागिनगरपालिकामा अनुरोध गर्नुभयो ।
भक्तपुरवासीहरुकालागि दैनिकउपभोग्य सामग्रीतथाखानापकाउने ग्यासको समस्या नरहेको चर्चा गर्दै उहाँहरुले नगरपालिकाले उद्योग वाणिज्य संघ एवं जिल्लाप्रशासनकार्यालयबीच समन्वय गरेर उपभोक्तासम्म सहज रुपमा पु¥याउन सकिने विश्वास व्यक्तगर्नुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













