Author: जनसञ्चार न्युज डट कम

Posted in विशेष समाचार शिक्षा

सार्वभौम र स्वतन्त्र राष्ट्रमा बाह्य शक्तिको हस्तक्षेप हुने गर्दैन :का रोहित

सार्वभौम र स्वतन्त्र राष्ट्रमा बाह्य शक्तिको हस्तक्षेप हुने गर्दैन :का रोहित भक्तपुर, २ माघ । ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा…

Continue Reading
Posted in शिक्षा

तारा माविका प्र.अ. पुष्पलाल सुजखूको विदाई: नयाँ प्रअमा शिक्षिका प्रेमलक्ष्मी त्वायना

तारा माविका प्र.अ. पुष्पलाल सुजखूको विदाई ः नया“ प्रअमा शिक्षिका प्रेमलक्ष्मी त्वायना २०७७ माघ २ गते शुक्रबार तारा माविमा ४१ वर्षे शैक्षिक सेवामा समर्पित विद्यालयका…

Continue Reading
Posted in विशेष समाचार समाचार

२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन

२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन भक्तपुर, माघ २ गते विंसं. १९९० सालको महाभूकम्प गएको समय माघ २ गते दिउँसो…

Continue Reading
Posted in समाचार

आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाउदै , मूल समारोह मध्यपू थिमिको बोडेमा आयोजना हुँदै

भक्तपुर, १ माघ ः आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रमहरुका साथ मनाइदैछ । केन्द्र देखि स्थानीय तहसम्म भूकम्प जस्तै बाढी पहिरो,…

Continue Reading
Posted in कला/साहित्य समाचार

आज माघे (मकर) सङ्क्रान्ति मनाइँदै

आज माघे (मकर) सङ्क्रान्ति मनाइँदै प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना,…

Continue Reading
Posted in समाचार

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न

शंखधर प्रतिष्ठानको १५ औं साधारण मध्यपुर थिमि, २९ पुस– राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख…

Continue Reading
Posted in विशेष समाचार समाचार

भक्तपुर नगरपालिकाको आठौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापति

भक्तपुर नगरपालिकाको आठौं नगरसभाको उद्घाटन समारोह (२०७७ पुस २९ गते) सभासद् मित्रहरु, भक्तपुर नगरपालिकाको सातौं नगरसभा २०७७ असार ७ गते प्रारम्भ भई असार १६ गते…

Continue Reading
Posted in विशेष समाचार समाचार

भक्तपुर नगरपालिकाको ८ औ नगर सभा सुरु, उद्घाटन सत्र सम्पन्न

भक्तपुर नगरपालिकाको ८ औ नगर सभा सुरु, उद्घाटन सत्र सम्पन्न भक्तपुर, २९ पुस भक्तपुर नगरपालिकाको ८ औं नगरसभा आजबाट सुरु भएको छ । नेपाल मजदुर…

Continue Reading
Posted in विशेष समाचार समाचार

२३औँ भूकम्प सुरक्षा दिवस मध्यपुर ठिमीमा, नारा र राष्ट्रिय कार्यक्रम तय

२३औँ भूकम्प सुरक्षा दिवस मध्यपुर ठिमीमा, नारा र राष्ट्रिय कार्यक्रम तय काठमाडा,ैं पुस २८,२०७७ “बह ुप्रकोपीय विपद् मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा”, भन्ने…

Continue Reading
Posted in विशेष समाचार

यस वर्षको भूकम्प सुरक्षा दिवस, मूल समारोह भक्तपुरको बोडेमा आयोजना हुने

यस वर्षको भूकम्प सुरक्षा दिवस, मूल समारोह भक्तपुरको बोडेमा आयोजना हुनेभक्तपुर, पुस २८ गतेयस वर्षको भूकम्पीय सुरक्षा दिवसको मूल समारोह भक्तपुर जिल्लाको मध्यपुर थिमीको बोडेमा…

Continue Reading