Month: May 2026
रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण
काठमाडौं, २४ बैशाख । तराईका जिल्लाहरुमा अझै पनि रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण भेटिएको छ । सक्कली बिल–विजक र अनलाइन ट्र्याकिङ (भिसिटिएस) भएका…
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषणकाठमाडौँ, २३ वैशाखः वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो…
मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा सम्पन्न
मल्ल ९प्रधानाङ्ग० प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा सम्पन्न( राजुराम मुनंकर्मीभक्तपुर,मल्ल ९प्रधानाङ्ग० प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा खौमा, भक्तपुर स्थित होटल मल्ल इनको सभाकक्षमा…
४ दिने जल उद्धार अभ्यास सम्पन्न, अर्को अभ्यासको तयारी
४ दिने जल उद्धार अभ्यास सम्पन्न, अर्को अभ्यासको तयारीभक्तपुर, बैशाख २३ गतेविपद् सम्बन्धी पूर्वाअभ्यास विपद् व्यवस्थापनकालागि महत्वपूर्ण रहेको भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले…
‘जंक फुड र सुर्तीमा कर बढाइ स्वास्थ्य बीमा खर्च गर’
प्रत्येक प्याकेट वा बोतलमा न्यूनतम १ रुपैयाँ स्वास्थ्य कर लगाउँदा वार्षिक ३ देखि ८ अर्ब रुपैयाँसम्म अतिरिक्त राजस्व संकलन हुन सक्नेकाठमाडौं, २२ वैशाखनेपालमा बढ्दो जनस्वास्थ्य…
भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु
भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु वैशाख २२ भक्तपुर । भक्तपुर जिल्लामा पनि घरदैलो राहदानी सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र…
खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण
खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षणभक्तपुर, बैशाख २१ गतेजिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले बागमती प्रदेश स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा आज भक्तपुर खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा रहेका सुकुम्वासीहरुको स्वास्थ्य…
आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्यु
आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्युभक्तपुर, बैशाख २१ गतेहिजो राती आदर्श चोकमाभएको सवारी दुर्घटनाका घाइते पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं….
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षाकाठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने…
विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभासिन्धुली,वैशाख २०विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सदरमुकाम सिन्धुलीमाडीमा प्रभातफेरि र कोणसभाको…











