Month: August 2024
४४ औं तःमुज्याको गोसाखल उद्घाटन, तःमुज्याले भक्तपुरको भाषा, संस्कृति र बर्गीय चेतना दिन्छ ।
४४ औं तःमुज्याको गोसाखल उद्घाटन, तःमुज्याले भक्तपुरको भाषा, संस्कृति र बर्गीय चेतना दिन्छ ।भक्तपुर, भाद्र १ गतेनेपाल भाषा साहित्य तःमुज्या व साँस्कृतिक ब्वज्याको ४४ औं…
इग्लिस स्पिच कम्पिटिशनमा दिपक र एन्जल प्रथम
इग्लिस स्पिच कम्पिटिशनमा दिपक र एन्जल प्रथमभक्तपुर, श्रावण ३२ गतेभूवनेश्वरी मा.वि., नखेलले आयोजना गरेको इग्लिस स्पिच कम्पिटिशनमा दिपक मण्डल र एन्जल शाही प्रथम भएका छन्…
लिवालीमा दुब्यर्सनी बढेपछि युवाहरुको भूमिका खोजियो !
लिवालीमा दुब्यर्सनी बढेपछि युवाहरुको भूमिका खोजियो !भक्तपुर, श्रावण ३२ गतेचौधवटा कलेज तथा विद्यालयहरुका हजारौ विद्यार्थीहरु पढ्ने लिवाली क्षेत्रमा दुब्र्यसनीको संख्या बढ्न थालेकोप्रति भक्तपुर नगरपालिका वडा…
तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुने
तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुनेभक्तपुर, श्रावण ३२ गते४४ औं नेपाल भाषा साहित्य तःमुज्याको साहित्य समितिको अध्यक्षमा शिक्षिका रामेश्वरी कोजू चयन…
गठ्ठाघर दुघर्टनामा प्रहरीद्वारा मृतकको पहिचान पुष्टि
गठ्ठाघर दुघर्टनामा प्रहरीद्वारा मृतकको पहिचान पुष्टिभक्तपुर, श्रावण ३२ गतेमहानगरीय प्रहरी परिसर भक्तपुरले गठ्ठाघर सडक दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान पुष्टि गरेको छ । प्रहरीका सूचना…
निगमले घटायो, प्रतिलिटर पेट्रोलमा रु ५ र डिजेलमा रु.३
निगमले घटायो, प्रतिलिटर पेट्रोलमा रु ५ र डिजेलमा रु.३काठमाण्डौ, श्रावण ३१ गतेनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा अन्तराष्ट्रिय मूल्य घटेसँगै…
वरिष्ठ पत्रकार दीक्षितको निधन, आजै गर्यो उच्चसम्मानका साथ अन्त्यष्टि
वरिष्ठ पत्रकार दीक्षितको निधन, आजै गर्यो, उच्चसम्मानका साथ अन्त्यष्टिकाठमाण्डौं, श्रावण ३१ गतेवरिष्ठ पत्रकार, साहित्यकार एवं दर्शनका त्रिआयामिक शिखर पुरुष मदनमणि दीक्षितको आज निधन भएको छ…
गठ्ठाघर दुघर्टनाका मृतकको पहिचान खुल्यो !, २२ अस्त्रुग्यास प्रहार, एसपी सहित ३ जना घाईटे, ट्राफिक चेकिङको आलोचना
गठ्ठाघर दुघर्टनाका मृतकको पहिचान खुल्यो !, २२ अस्त्रुग्यास प्रहार, एसपी सहित ३ जना घाईटे, ट्राफिक चेकिङको आलोचनामध्यपुर, श्रावण ३१ गतेगठ्ठाघर सडक दुघर्टनामा मृत्यु हुने व्यक्ति…
४४ औं तःमुज्याको साँस्कृतिक समिति गठन
४४ औं तःमुज्याको साँस्कृतिक समिति गठनभक्तपुर, श्रावण ३१ ग्ते४४ औं नेपाल भाषा साहित्य तःमुज्या एवं सांस्कृतिक ब्बज्याले आज सांस्कृतिक समिति गठन गरेको छ । स्थानीय…
ट्राफिक चेकिङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, सडक अवरुद्ध, प्रहरीद्वारा अस्त्रु ग्यास प्रहार
ट्राफिक चेकिङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु , सडक अवरुद्ध, प्रहरीद्वारा अस्त्रु ग्यास प्रहार गठ्ठाघर, भक्तपुर, श्रावण ३१ गतेतिव्र गतिको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको…














