Month: August 2024
गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’
गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ बोलको…
बासुका विद्यार्थीहरुले गर्याे, आज माक प्याखंको परिक्रममा
बासुका विद्यार्थीहरुले गर्याे, आज माक प्याखंको परिक्रममाभक्तपुर, भाद्र ६ गतेबासु माविका विद्यार्थीहरुले गुन्हिपुन्ही पर्वको अवसरमा आज माक प्याखं प्रदर्शनी गरेका छन् । विद्यालयका ३२ जना…
डोलेश्वर महादेवमा श्रावणी मेलाको समापन
डोलेश्वर महादेवमा श्रावणी मेलाको समापनभक्तपुर, भाद्र ६ गतेसिपारे माहाद्यः अर्थात केदारनाथको शीर डोलेश्वर महादेवमा श्रावणी मेलाको आज समापन गरेको छ । ३८ दिनसम्म भएको श्रावणी…
काठमाण्डौं स्कुल अफ लमा लेन्स अफ जस्टिक सम्मेलन
काठमाण्डौं स्कुल अफ लमा लेन्स अफ जस्टिक सम्मेलनभक्तपुर, भाद्र ६ गतेकाठमाण्डौं स्कुल अफ लले दुई दिने लेन्स अफ जस्टिक सम्मेलन आयोजना गरेको छ । इजराइल…
समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व
समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व अनुप अधिकारी भक्तपुर । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय…
स्वास्थ्य मन्त्रालयदय्वारा अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, महावीर पुनले भने, राज्यले दिएको ठूलो जिम्मेवारी पूरा गर्छौं ।
स्वास्थ्य मन्त्रालयदय्वारा अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, महावीर पुनले भने, राज्यले दिएको ठूलो जिम्मेवारी पूरा गर्छौं ।काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका…
लैङ्गिक पहिचान पाउनु व्यक्तिको संवैधानिक हक
काठमाडौं : ‘स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान पाउनु व्यक्तिको संवैधानिक हक नै हो,यो हक निवेदकले उपभोग गर्न पाएको अवस्था छैन,’अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा गरेको बहसमा…
क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी
क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी ३ भदौ, काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा…
नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने
नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको…
गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग
गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको मागस्याङ्जा ४ भदौ । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले…














