Month: August 2024
भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान र मोडुलर ओटीको उद्घाटन हुने
भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान र मोडुलर ओटीको उद्घाटन हुनेभक्तपुर, भाद्रभक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक सिटि स्क्यान मेसिनबाट उपचार सुरु गर्ने भएको छ । अस्पतालले बुधबार…
इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता
इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धताकाठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ…
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह ‘सारवत्’को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने…
साहित्यकार श्याम आशा १० हजार नगदसहित पुरस्कृत
साहित्यकार श्याम आशा १० हजार नगदसहित पुरस्कृत भएका छन्। शनिबार भक्तपुरमा भएको धनमान लघुकथा पुरस्कार २०८१ समर्पण समारोहमा उनलाई नगदसहित प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको…
अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन
काठमाण्डौ लालीगुरास कृयसन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडियाको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री प्रिथिवी सुब्बा गुरुङ ज्युको प्रमुख आतिथ्यतामा एक भव्य…
भेटियो जिप, भेटिएको छैन वेपता तीनैजना
भेटियो जिप, भेटिएको छैन वेपता तीनैजना काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ । शनिवार जिपमा सवार तीनजनासहित जिप…
ऐन आएको ५ वर्षमा स्वास्थ्य मन्त्रालयद्वारा पहिलो पटक संघ प्रदेश र स्थानीय तह समितिको बैठक, समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
ऐन आएको ५ वर्षमा स्वास्थ्य मन्त्रालयद्वारा पहिलो पटक संघ प्रदेश र स्थानीय तह समितिको बैठक, समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने…
तीन दिने तीज मेला आजबाट सुरु
तीन दिने तीज मेला आजबाट सुरु काठमाडौँ । हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’…
टिपरको ठक्करबाट आसनारा कोजूको मृत्यु
टिपरको ठक्करबाट आसनारा कोजूको मृत्युभक्तपुर, भाद्र ७ गतेसवारी दुर्घटनामा परि भक्तपुर नगरपालिका वडा नं. ९का ६५ वर्षियआसनारा कोजूको मृत्यु भएको छ। शुक्रबार दिउँसो भाने चोकतर्फ…
चलचित्र ‘आँखा’को टिजर सार्वजनिक : सुकुम्वासीको कथासुकुम्वासीप्रति सरकारले हेर्ने नजर : चलचित्र ‘आँखा’चलचित्र ‘आँखा’ : नदी किनारका सुकुम्बासी र स्थानीय सरकारबीच तनावको कथा‘आँखा’को टिजरमा सुकुम्वासी र फोहोर उठाउनेहरुको आवाज‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ गतेबाट प्रदर्शन
चलचित्र ‘आँखा’को टिजर सार्वजनिक : सुकुम्वासीको कथासुकुम्वासीप्रति सरकारले हेर्ने नजर : चलचित्र ‘आँखा’चलचित्र ‘आँखा’ : नदी किनारका सुकुम्बासी र स्थानीय सरकारबीच तनावको कथा‘आँखा’को टिजरमा सुकुम्वासी…












