डोलेश्वर महादेवमा श्रावणी मेलाको समापन
भक्तपुर, भाद्र ६ गते
सिपारे माहाद्यः अर्थात केदारनाथको शीर डोलेश्वर महादेवमा श्रावणी मेलाको आज समापन गरेको छ । ३८ दिनसम्म भएको श्रावणी मेलाबाट ८५ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरेको जानकारी दिदै आज सिपारे महाद्यःलाई केदारनाथको शिर डोलेश्वर घोषणा गरेको दिनको सम्झनामा सूर्यविनायक नगरपालिकामा सार्वजनिक विदा पनि दिएको छ । केदारनाथको शीर घोषणा गरेको उपलक्ष्यमा आज मन्दिरका ४ वटै ढोका खुल्ला राखिएकाले भक्तजनहरुको आज विहान देखि नै घुइचोलागेको उल्लेख गर्दै केदारनाथको शिरु डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले डोलेश्वर स्थानीय समुदायको मात्र नभई राष्ट्रकै सम्पदा भएको भन्दै यस मन्दिरबाट देशले महत्वपूर्ण आम्दानीको श्रोत बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले उद्घाटन गरेको सो समारोहमा बोल्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सम्पदा संरक्षण गर्ने सबैको दायित्व भएको भन्दै मन्दिरमा भेटि चढाउने नाममा विभेड गर्न नहुने बताउनु भयो । धेरै पैसा चढाउँदैमा तिनीहरुको मात्र नाम लिएर आम मानिसको धार्मिकका आस्था नै गिराउने काम गर्न नहुने चर्चा गर्दै उहाँले मन्दिरको आयश्रोतलाई अभिलेख राखेर व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो ।
उपप्रमुख सरीता भट्टराई, जनप्रतिनिधी पुष्पराज बस्नेत सहितका अतिथिहरुले मन्दिरको ऐतिहासिक, धार्मिक महत्वलाई झल्काउँदै श्रावणी मेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गरेका थिए ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














