Month: July 2023
साँगा बस दुर्घटनाका घाइते मध्ये ७ यात्रु डिसचार्ज
साँगा बस दुर्घटनाका घाइते मध्ये ७ यात्रु डिसचार्ज भक्तपुर, श्रावण ४ गते हिजो भएको साँगा बस दुर्घटनामा घाइते १० जना मध्ये ७ जना अस्पतालबाट डिसचार्ज…
बाराही साकोसको रजत वर्ष सुरु
बाराही साकोसको रजत वर्ष सुरु, भक्तपुर, श्रावण ४ गतेसहकारी संस्थाका सञ्चालकहरु इमान्दार नहुँदा जनताको अर्वौ रुपियाँ डुबेको चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं…
आमसञ्चार माध्यममा बाल संवेदनशीलताप्रति ध्यानाकर्षण
आमसञ्चार माध्यममा बाल संवेदनशीलताप्रति ध्यानाकर्षणकाठमाण्डौ, श्रावण ४ गतेनेपाली आमसञ्चार माध्यममा बालबालिकाका सवालहरुले प्राथमिकता पाउन सञ्चार माध्यम र पत्रकारहरुको समेत क्षमतावृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्…
साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशित
साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशितललितपु, श्रावण ३ गतेबागमती प्रदेश सरकारका कानून मन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा सम्बन्धि कानून छिटै ल्याउने तयारी भइरहेको जनाएको…
लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकस
लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकसभक्तपुर, श्रावण ३ गतेवरिष्ठ पशु चिकित्सकको गाउँमा पनि लम्पी स्क्रिनको महामारी फैलिएपछि कृषकहरुलाई कोरोना काल जस्तै सकस भएको…
भनपाद्वारा समसामयिक विषयमा सहकारीकर्मी भेला
भनपाद्वारा समसामयिक विषयमा सहकारीकर्मी भेलाभक्तपुर । २०८० साउन २, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोष जनताको हितमा ख्वप अस्पतालमार्फत थप सेवा…
अक्सफोर्ड प्राक्टिल स्कूलको शिक्षा गुणस्तरीय र व्यवहारिक
अक्सफोर्ड प्राक्टिल स्कूलको शिक्षा गुणस्तरीय र व्यवहारिकभक्तपुर, श्रावण १ गतेशिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनुपर्नेमा जोड दिदै बागमति प्रदेशका सांसद सदस्य सुरेश श्रेष्ठले आज भक्तपुरस्थित सल्लाघारीमा…
‘तुयू मैंचा हाकु मैंचा’ बोलको नेपालभाषाको गीत सार्वजनिक
‘तुयू मैंचा हाकु मैंचा’ बोलको नेपालभाषाको गीत सार्वजनिकसाउन १ गते, केके मानन्धर ।‘तुयू मैंचा हाकु मैंचा’ बोलको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।…
कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्री
कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्रीसन्जिब दुलालभक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ…
बाराही साकोसको रजत वर्षको सुरुवात रक्तादान कार्यक्रम
बाराही साकोसको रजत वर्षको सुरुवात रक्तादान कार्यक्रमभक्तपुर, असार ३० गतेबाराही साकोसले आफ्नो रजत वर्षको सुरुवात रक्तदानबाट गरेको छ । आज विहान सूर्यविनायक चोकमा रक्तदान कार्यक्रम…













