Month: July 2023

Posted in समाचार

वागीश्वरीमा एडुकेशनल फिट सम्पन्न

वागीश्वरीमा एडुकेशनल फिट सम्पन्नभक्तपुर, १२ साउन– वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न गरेको छ ।प्रमुख अतिथि…

Continue Reading
Posted in समाचार

‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’

‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’ न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा…

Continue Reading
Posted in समाचार

नेपाल रेडक्रसमा निर्विरोध नयाँ कार्य समिति चयन

नेपाल रेडक्रसमा निर्विरोध नयाँ कार्य समिति चयन नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा…

Continue Reading
Posted in समाचार संस्कृति

धार्मिक सद्भाव कायम गर्न धार्मिक संघ संस्थाको अपिल

धार्मिक सद्भाव कायम गर्न धार्मिक संघ संस्थाको अपिल धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नको लागि सबै धार्मिक संघ संगठनहरुले सामुहिक अपिल गरेका छन्…

Continue Reading
Posted in शिक्षा समाचार

छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरु सहमत

छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरु सहमतभक्तपुर । २०८० साउन ९, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित…

Continue Reading
Posted in समाचार

संघ र प्रदेशले समानीकरण अनुदान बढाउँदै सशर्त बजेट घटाउनुपर्ने

संघ र प्रदेशले समानीकरण अनुदान बढाउँदै सशर्त बजेट घटाउनुपर्नेभक्तपुर । २०८० साउन ८, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट…

Continue Reading
Posted in समाचार संस्कृति

यसवर्षकालागि नवदुर्गा मन्दिरमा खँम्ये भित्र्यायो

यसवर्षकालागि नवदुर्गा मन्दिरमा खँम्ये भित्र्यायोभक्तपुर, श्रवाण ८ गतेमोहनी नखाः अर्थात विजया दशमी २०८० मनाउन आज नवदुर्गा मन्दिर परिसरमा खम्ये (म्हेखासुर रुपी राक्षस रांगो) भित्र्याएको छ…

Continue Reading
Posted in खेलकूद समाचार

विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउने

विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउनेभक्तपुर, श्रावण ७ गते खेल गतिविधिमा सक्रिय भएपछि पढाई बिग्रिन्छ भन्ने भन्यतालाई चिर्दै भक्तपुरका खेल प्रशिक्षकहरुले विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि…

Continue Reading
Posted in समाचार

लम्पी स्क्रिनले ठलिए पशुपालक, पुनःस्थापनाको माग

लम्पी स्क्रिनले ठलिए पशुपालक, पुनःस्थापनाको मागभक्तपुर, श्रावण ७ गतेलम्पी स्क्रिनले ठलिएका कृषकहरु राहतको माग गर्दै कृषि तथा पशुपन्छि कार्यालय धाउन थालेका छन् । चाँगुनारायण नगरपालिका…

Continue Reading
Posted in शिक्षा समाचार

वागीश्वरीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

वागीश्वरीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणभक्तपुर, ७ साउन– वागीश्वरी मध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक…

Continue Reading