Day: July 20, 2023

Posted in समाचार स्वास्थ्य

शनिबार लान्चा फल्चामा निःशुल्क बृहत स्वास्थ्य शिविर हुने

शनिबार लान्चा फल्चामा निःशुल्क बृहत स्वास्थ्य शिविर हुनेभक्तपुर, श्रावण ४ गतेकमलविनायक पोलिक्लिनिक लान्चा फल्चा शुभारम्भको अवसरमा बृहत निः शुल्क स्वास्थ्य शिवर आयोजना हुने भएको छ…

Continue Reading
Posted in शिक्षा समाचार

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इ·लिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इ·लिस स्कूलका विद्यार्थीहरूको साक्षात्कारभक्तपुर । २०८० साउन ४, बिहीबारभक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल…

Continue Reading
Posted in समाचार

साँगा बस दुर्घटनाका घाइते मध्ये ७ यात्रु डिसचार्ज

साँगा बस दुर्घटनाका घाइते मध्ये ७ यात्रु डिसचार्ज भक्तपुर, श्रावण ४ गते हिजो भएको साँगा बस दुर्घटनामा घाइते १० जना मध्ये ७ जना अस्पतालबाट डिसचार्ज…

Continue Reading
Posted in समाचार

बाराही साकोसको रजत वर्ष सुरु

बाराही साकोसको रजत वर्ष सुरु, भक्तपुर, श्रावण ४ गतेसहकारी संस्थाका सञ्चालकहरु इमान्दार नहुँदा जनताको अर्वौ रुपियाँ डुबेको चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं…

Continue Reading
Posted in समाचार

आमसञ्चार माध्यममा बाल संवेदनशीलताप्रति ध्यानाकर्षण

आमसञ्चार माध्यममा बाल संवेदनशीलताप्रति ध्यानाकर्षणकाठमाण्डौ, श्रावण ४ गतेनेपाली आमसञ्चार माध्यममा बालबालिकाका सवालहरुले प्राथमिकता पाउन सञ्चार माध्यम र पत्रकारहरुको समेत क्षमतावृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्…

Continue Reading
Posted in समाचार

साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशित

साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशितललितपु, श्रावण ३ गतेबागमती प्रदेश सरकारका कानून मन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा सम्बन्धि कानून छिटै ल्याउने तयारी भइरहेको जनाएको…

Continue Reading