Month: July 2023
भक्तपुर नपाको चौधौं नगरसभा सम्पन्न
भक्तपुर नपाको चौधौं नगरसभा सम्पन्न२०८० असार २९ गते, शुक्रबार२०८० असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको चौधौं नगरसभा असार २९ गते शुक्रबार सम्पन्न भयो ।नगरसभाका सभाध्यक्ष…
प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृर्गौला प्रत्यारोपण
प्रेश बक्तब्यप्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृर्गौला प्रत्यारोपणमिति २०८० असार २९ गतेदेशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा…
नेपालका एफ एम रेडियोद्वारा सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत पत्र तथा लाइसेन्स नवीकरण अवज्ञा गर्ने घोषणा
नेपालका एफ एम रेडियोद्वारा सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत पत्र तथा लाइसेन्स नवीकरण अवज्ञा गर्ने घोषणा नेपालका एफ एम रेडियोले सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत…
शनिबार भक्तपुरमा कोरा साइकलिङ च्यालेन्ज हुने
शनिबार भक्तपुरमा कोरा साइकलिङ च्यालेन्ज हुनेभक्तपुर, असार २९ गतेभक्तपुरमा शनिबार विहान हुने कोरा साइकलिङ च्यालेन्जमा ६ सय साईकल यात्री सहभागि हुने आयोजकहरुले जनाएको छ ।…
सल्लाघारीमा पसल अनुगमन
सल्लाघारीमा पसल अनुगमन भक्तपुर, २७ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा विभिन्न पसलहरु बुधबार…
चाँगुनारायण नगरपालिकाले तयार ग¥यो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना
चाँगुनारायण नगरपालिकाले तयार ग¥यो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना२८ असार २०८०खरीपाटी, भक्तपुर, चाँगुनारायण नगरपालिकाले २०८० सालको मनसुनजन्य विपद्लाई मध्येनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना…
मध्यपुरकी प्रजुना देशकै उत्कृष्ठ छात्रा !
मध्यपुरकी प्रजुना देशकै उत्कृष्ठ छात्रा !मध्यपुर, असार २८ गतेमध्यपुर थिमीकी प्रजुना शंखदेव देशकै उत्कृष्ठ छात्रा हुनुपर्ने जिकिर गर्दै आज मध्यपुर थिमीमा पत्रकार सम्मेलन आयोजना गरेको…
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली…
खाद्य पसल अनुगमन
खाद्य पसल अनुगमन भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा १० खाद्य पसल…
२०८३ भित्र चाँगुनारायण नगर टिबी फ्रि घोषणा हुने
२०८३ भित्र चाँगुनारायण नगर टिबी फ्रि घोषणा हुनेभक्तपुर, असार २६ गतेचाँगु नगर टिबी फ्रि अभियान अन्तर्गत आज चाँगुनरायण नगरपालिका वडा नं.७ बागीश्वरीका शिक्षक विद्यार्थीहरुलाई अभियमुखिकरण…













