बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । विश्व…
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।भक्तपुर, श्रावण १३ गतेभक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा हालै सम्पन्न १० औं दक्षिण…
देशमा दिगो शान्ति र धार्मिक सद्भाव आजको आवश्यकता‘– ऋषि धमला
देशमा दिगो शान्ति र धार्मिक सद्भाव आजको आवश्यकता‘– ऋषि धमला काठमाडौँ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जोड दिँदै काठमाडौँको माइतीघरमण्डलामा विभिन्न धर्मका गुरु…
रेडक्रस भक्तपुरको तदर्थ समिति गठन
रेडक्रस भक्तपुरको तदर्थ समिति गठनभक्तपुर, श्रावण १३ गतेनेपाल रेडक्रस सोसाइटी भक्तपुरल नयाँ तदर्थ समिति गठन गरेको छ । रेडक्रस भवन भक्तपुरमा आज आयोजित एक समारोह…
सफल महिला उद्यमी एवं समाजसेवी सुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।
सफल महिला उद्यमी एवं समाजसेवीसुकुपायो (मानन्धर) को निधनप्रति विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूद्वारा गहिरो दुःख व्यक्त ।भक्तपुर — भक्तपुरका प्रतिष्ठित व्यवसायी तथा भक्तपुर उद्योग वाणिज्य…
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्नचौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा…
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिकमहिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य काठमाडौं । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक…
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’ उपविजेता सन्जिब दुलाल भक्तपुर ।…
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायोचापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले आर्थिक वर्ष…
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था तथा स्थानीय तहमा खाद्य सुरक्षा…













