ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभाु तथा पुरस्कार वितरण सम्पन्न
भक्तपुर, ३ असोज। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ ल ९देकोचा, भक्तपुर(६० को आयोजनामा संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया तथा नमुना प्रतिनिधि सभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
ुसंविधान, शासनको वैधता र नागरिक अधिकारका समसामयिक विषयमा छलफलु भन्ने मूल मर्मका साथ आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले नमुना प्रतिनिधि सभाको अभ्यास गर्नुका साथै विभिन्न विधाका उत्कृष्ट सहभागीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
संविधान दिवसको अवसरमा आज कलेजको सहभाहलमा आयोजित उक्त समारोह भक्तपुर नगरपालिकाका प्मुख स’निल प्रजापतिको सभापतित्वमा आयोजना गरेको थियो । कार्यक्रममा कलेजका प्राध्यापक, विद्यार्थी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नेपालको संविधान, नागरिक अधिकारको प्रयोग र कानुनी शासनको महत्त्वबारे चर्चा गर्नुभएको थियो।
Featured Posts – Style 1
जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्न
2026-09-19 Comments Off on जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्न
जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्नभक्तपुर, ३ असोज। भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय रहेको जेंला दाफा...
ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभा तथा पुरस्कार वितरण सम्पन्न
2026-09-19 Comments Off on ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभा तथा पुरस्कार वितरण सम्पन्न
ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभाु तथा पुरस्कार वितरण सम्पन्नभक्तपुर, ३ असोज। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन...
भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै
2026-09-19 Comments Off on भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै
भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा नवनिर्मित कलात्मक भवनमा...
भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु
2026-09-19 Comments Off on भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु
भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु भक्तपुर। भक्तपुरको ऐतिहासिक लाखे नाच आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चाँगुनारायण नगरपालिका वडा नं....
पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह
2026-09-19 Comments Off on पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह
पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह भक्तपुर। भक्तपुरस्थित ऐतिहासिक जगन्नाथ मन्दिरको पुनर्निर्माण कार्य लामो समयदेखि...














