गुरू पूर्णिमाको विशेष अवसरमा बबिना भट्टराई र नारद पोखरेलको भजन ‘साम्ब सदाशिव’ सार्वजनिक (भिडियो सहित) बबिना भट्टराई र नारद पोखरेलको भजन ‘साम्ब सदाशिव’ सार्वजनिक (भिडियो सहित) बबिना, रमेश…
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम सम्पन्न
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम सम्पन्नभक्तपुर, असार २८ गतेस्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता नाराका साथ राष्ट्रिय खोप…
चाँगुनारायण मन्दिरमा चित्रकला कार्यशालाचाँगुनारायण मन्दिरमा २३ कलाकारले सम्पदालाई क्यान्भासमा उतार्न सुरु
चाँगुनारायण मन्दिरमा चित्रकला कार्यशालाचाँगुनारायण मन्दिरमा २३ कलाकारले सम्पदालाई क्यान्भासमा उतार्न सुरुरमेश गिरीभक्तपुर, २१ असार ः नगरकोट भ्रमण वर्षका अवसरमा विश्व सम्पदा सूर्चीँमा सुचिकृत चाँगुनारायण मन्दिरमा…
चाँगुनारायण नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई सहारा परियोजना अन्तर्गत मनोसामाजिक प्राथमिक उपचार तालिम ।
चाँगुनारायण नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई सहारा परियोजना अन्तर्गत मनोसामाजिक प्राथमिक उपचार तालिम ।२४ असार २०८२भक्तपुरचाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी र स्वीस रेडक्रस…
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव काठमाडौँ, २४ असार : खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,…
फिल्म ‘बाटुलो जुन’मा अनमोल र प्रिन्सीसँगै स्नेहा भट्टराई सेकेन्ड लीड क्यारेक्टरमा
फिल्म ‘बाटुलो जुन’मा अनमोल र प्रिन्सीसँगै स्नेहा भट्टराई सेकेन्ड लीड क्यारेक्टरमा अनमोल र प्रिन्सी संगै ‘बाटुलो जुन’मा स्नेहा भट्टराई, सकियो पहिलो चरणको अडिसन ‘मोदिबेनी’बाट फिल्मी…
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि…
नायक हुत्त सञ्जय लामाद्धारा अभिनित र निर्देशित ‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
नायक हुत्त सञ्जय लामाद्धारा अभिनित र निर्देशित ‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुनेकाठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए…
आर्थिक क्रान्ति विना महिला सशक्तिकरण हुन नसक्ने मन्त्री खड्की
आर्थिक क्रान्ति विना महिला सशक्तिकरण हुन नसक्ने मन्त्री खड्कीकाठमाण्डौ, असार २४ गतेआर्थिक क्रान्ति विना महिला सशक्तिकरण हुन नसक्ने भन्दै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री…
डोलेश्वर जगाती अटो सेवा सुरु
डोलेश्वर जगाती अटो सेवा सुरुभक्तपुर, असार २४ गतेभक्तपुरको जगाती देखि डोलेश्वर र आशापुरीसम्म पनि अटोमा सहज यात्रा गर्न सकिने भएको छ । साइनो अटो प्रालि…














