सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुने
सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुनेभक्तपुर, असार ३० गतेभक्तपुरको सिपारे महाद्यः अर्थात केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ ।…
चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलन
चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलनभक्तपुर, असार २९ गते नगरकोट भ्रमण वर्षको अवसरमा आज भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा कविता वाचन भएको छ । चाँगुनारायण…
बढी, पहिरो र विपद् प्रतिकार्यमा भक्तपुर
बढी, पहिरो र विपद् प्रतिकार्यमा भक्तपुरभक्तपुर, असार २९ गतेजिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको विपद् व्यवस्थापनकालागि सरोकारवाला निकायहरु बीच आज अन्तरक्रिया गरेको छ । स्थानीय पालिका,…
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि वढाउने भएको छ ।…
भानु जयन्तीकाे पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शव्दराेपाईं
भानु जयन्तीकाे पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शव्दराेपाईंउपत्यकामा २१२ अाैं भानु जयन्तीकाे चापाचाप माहाैल । मानाे राेपी मुरी फलाउने महिना असारकाे राेपाईं भर्खर भर्खर सकिएकाे…
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत पोखरा, असार २७ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर…
बागमतीप्रदेशका डेंगु बढ्दो, उपत्यका बढी प्रभावित
बागमतीप्रदेशका डेंगु बढ्दो, उपत्यका बढी प्रभावितभक्तपुर, असार २८ गते बागमती प्रदेशमा पनि डेंगु संक्रमण बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । बागमती प्रदेश स्वास्थ्य…
आशा बेच्ने राज्य, मृत्यु किन्ने नागरिक : एक क्यान्सर बिरामीको चिठी
आशा बेच्ने राज्य, मृत्यु किन्ने नागरिक : एक क्यान्सर बिरामीको चिठी घटना र विचार, न्युज डेस्क ! २० असार २०८२, शुक्रबार ००:०० सबैले कर्महरूको लेखाजोखा…
तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’
काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष…
सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
काठमाडौं । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत…














