स्वयंसेवकहरु जनगुनासो सुन्दै, लक डाउन प्रभावकारी बनाउँदै
भक्तपुर, ७ बैशाख स्वंसेवक परिचालन भएसँगै भक्तपुर नगरमा लकडाउन कार्यान्वन प्रभावकारी हुँदै आएको छ । लक डाउनको समयमा पनि दिन रात मानिसहरु बाहिर हिड्न थालेपछि…
कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित
विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९…
ख्वप इन्जिनियरिड्ड कलेजका विद्यार्थीले बनाए कीटनाशक औषधि छर्किने रोबोट
भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिड्ड कलेजले कीटनाशक औषधि छर्किने रोबोट निर्माण गरेको छ । सो कलेजको चौथो र तेस्रो वर्षको…
लकडाउनपीडित सर्वसाधारण वटुवालाई निःशुल्क खाना
भक्तपुर, फागुन ६ गते सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नगरपालिका ८ सिपाडोल भक्तपुरले शनिबारदेखि अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण वटुवालाई निःशुल्क…
लक डाउनमा कडाई राम्रो, बालि भित्र्याउन नपाउदा कृषक भने झन गम्भिर
लक डाउनलाई कडाई गर्दै सरकारले एक प्रदेशबाट अर्को प्रदेश एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हिलडुल गर्न प्रतिवन्ध लगाएपछि स्थानीय…
पाठक पत्रहरु : सुन्यमा बिलिन मानवीय भावना
न पुर्खाले हामीलाइ केही दिन सके न आधुनिकताले नै केही दियो । रुप बदलिएर आएको कोभिड १९ को माहौल चलेदेखी सरकारले प्याकेज बनाएर कार्यक्रम चलाई…
एकै दिन १४ जनामा कोरना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौँ । कोरना भाइरस संक्रमितको संख्या नेपालमा ३० पुगेको छ । नेपालमा आज मात्रै १४ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको…
भक्तपुर छिर्ने दुई नाकाबाट सवारीसाधनलाई निसङ्क्रमण गर्न शुरु
भक्तपुर, बैशाख ५ गते कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य…
कोरना भाइरसको RDT परीक्षण ७५ जिल्लाबाट सुरु
काठमाण्डौं, बेशाख ५ गते कोरना भाइरसको द्रुत RDT परिक्षण ७५ जिल्लाबाट सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोलुखुम्बु र दोल्पा बाहेक देशका…
भक्तपुर नगरमा स्वयंसेवकको कर्फ्यु…………..
भक्तपुर, बैशाख ४ गते ऐतिहासिक तथा साँस्कृतिक एवं पर्यटकिय गणतव्यस्थलको रुपमा परिचित भक्तपुर नगरमा बिहिवार देखि स्वयंसेवकहरुले कफ्यू लगाए झै लक डाउनलाई कडाईका साथ कार्यान्वयनमा…














