Posted in अन्तर्राष्ट्रिय राजनीति

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति बन्नुभयो कमला ह्यारिस

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति बन्नुभयो कमला ह्यारिस २३ कात्तिक (रासस) ः संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनुभएको छ ।…

Continue Reading
Posted in अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु २३ कात्तिक (रासस÷एएफपी) ः चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुरमा थप ४ संक्रमितको निधन, १,३७१ जना सक्रिय संक्रमित

भक्तपुर जिल्लामा कोरोना संक्रमित थप ४ जनाको निधन, १,३७१ जना सक्रिय संक्रमित भक्तपुर, कार्तिक २३ गते भक्तपुर जिल्लामा कोरोना संक्रमित थप ४ जनाको निधन भएको…

Continue Reading
Posted in समाचार स्वास्थ्य

कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउने र प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने स्वस्थ मन्त्रालयको तयारी,

कन्ट्याक्ट टे«सिङ व्यापक बनाउने स्वस्थ मन्त्रालयको तयारी, प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाउने भएको छ ।…

Continue Reading
Posted in समाचार स्वास्थ्य

देशभर ८१ प्रतिशत कोरोनामुक्त

देशभर ८१ प्रतिशत कोरोनामुक्त नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त…

Continue Reading
Posted in समाचार स्वास्थ्य

नेपालमा बायोइथिक्सबारे अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न ।

नेपालमा बायोइथिक्सबारे अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न ।नोभेम्बर ७, शनिवार । कोभिड १९ महामारीको सन्दर्भमा उठेका अहम् नितिगत सवालहरुमा केन्द्रित भएर युनेस्कोको बायो–इथिक्स नेपाल एकाईले अन्तर्राष्ट्रिय सेमिनार…

Continue Reading
Posted in शिक्षा

वागीश्वरी माविको नयाँ  भवन शिलान्यास

वागीश्वरी माविको नयाँ  भवन शिलान्यास भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा नया“ भवनको शिलान्यास कार्तिक २१ गते शुक्रबार सम्पन्न भएको छ । वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन…

Continue Reading
Posted in समाचार

स्थानीय तहको लागि भूमि व्यवस्थापनसम्बन्धी एकहप्ते तालिम आयोजना

भक्तपुर, २०७७ कार्तिक २१ गते, शुक्रबार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिंदै कर्मचारीको मूल्यांकन प्रमाणपत्रले नभई व्यवहारमा जनतालाई…

Continue Reading
Posted in समाचार

नगर प्रमुख प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबीच भेट

नगर प्रमुख प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबीच भेट २०७७ कार्तिक २१ गते, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नगर विकास कोषका…

Continue Reading
Posted in समाचार

श्रमजीवी साकोसद्वारा कोरोना रोकथामको लागि रु. ५१ हजार सहयोग हस्तान्तरण

श्रमजीवी साकोसद्वारा कोरोना रोकथामको लागि रु। ५१ हजार सहयोग हस्तान्तरण २०७७ कार्तिक २१ गते, शुक्रबार विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको…

Continue Reading