राष्ट्रियसभा चुनाव १९ मध्ये १८ पदमा गठबन्धनको जीत ।
राष्ट्रियसभा चुनाव १९ मध्ये १८ पदमा गठबन्धनको जीत ।। राष्ट्रियसभाको रिक्त १९पदका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् ।…
सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि ।
सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि । नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएदेखि हालसम्मकै धेरै मानिसहरूमा सङ्क्रमण पुष्टि हुन थालेको छ ।…
फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण
फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा…
क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी
क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको…
जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय ।
जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त…
भारतले मनायो ७३ औं गणतन्त्र दिवस ।
भारतले मनायो ७३ औं गणतन्त्र दिवस । भारतले आज आफ्नो ७३ औं गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै नेशनल…
चीनको सहयोग लाओस आइपुग्यो
चीनको सहयोग लाओस आइपुग्यो १२ माघ ९रासस÷सिन्ह्वा० – चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।लाओसका लागि चिनियाँ…
मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा ।
मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । नेपाली…
भक्तपुर कप फुटवल स्थगित
भक्तपुर कप फुटवल स्थगित भक्तपुर, माघ १२ भक्तपुरमा माघ १४ गतेदेखि हुने भनिएको भक्तपुर कप फुटवल प्रतियोगिता स्थगित गरिएको छ । आयोजक युवा टिम गोल्मढी…
नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख
नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय…














