चीनियाँ नेता ली भक्तपुरमा
भाद्र २९ गते
चिनियाँ नेता लि आज भक्तपुर आउने भएको छ । भक्तपुरको दरवार क्षेत्रको अवलोकन भ्रमणका लागि भक्तपुर आउने भएका हुन । नेपालको ४ दिने औपचारिक भ्रमणमा आउनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले नेपालका उच्चस्तरीय नेताहरुसँगको भेटपछि तेस्रो दिन आज विहान भक्तपुर भ्रमणमा आउन लागेका हुन । आज विहान ९ बजे नेता लीले भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने भएको छ ।
Featured Posts – Style 1
‘जंक फुड र सुर्तीमा कर बढाइ स्वास्थ्य बीमा खर्च गर’
2026-05-05 Comments Off on ‘जंक फुड र सुर्तीमा कर बढाइ स्वास्थ्य बीमा खर्च गर’
प्रत्येक प्याकेट वा बोतलमा न्यूनतम १ रुपैयाँ स्वास्थ्य कर लगाउँदा वार्षिक ३ देखि ८ अर्ब रुपैयाँसम्म अतिरिक्त राजस्व संकलन हुन...
भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु
2026-05-05 Comments Off on भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु
भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु वैशाख २२ भक्तपुर । भक्तपुर जिल्लामा पनि घरदैलो राहदानी सेवा सुरु भएको छ ।...
खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण
2026-05-04 Comments Off on खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण
खरिपातीका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षणभक्तपुर, बैशाख २१ गतेजिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले बागमती प्रदेश स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा आज भक्तपुर खरिपाटीस्थित विद्युत...
आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्यु
2026-05-04 Comments Off on आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्यु
आदर्शमा सवारी दुर्घटनाबाट पैदलयात्रीको मृत्युभक्तपुर, बैशाख २१ गतेहिजो राती आदर्श चोकमाभएको सवारी दुर्घटनाका घाइते पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ...
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा
2026-05-04 Comments Off on साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षाकाठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा...











